सीमा मलहोत्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सीमा मल्होत्रा
सांसद (संयुक्त अधिराज्य)
सांसद (यूके)
फेलथम र हेस्टन (ब्रिटेनको लोकसभा निर्वाचन क्षेत्र)
पद बहाली
१५ डिसेम्बर २०११
पूर्वाधिकारीएलन किन
बहुमत६,२०३ (२६.७%)
व्यक्तिगत विवरण
जन्म (1972-08-07) ७ अगस्ट १९७२ (उमेर ५१)
फेलथम, लन्डन, संयुक्त अधिराज्य
राजनीतिक दललेबर पार्टी (यूके), कोपरेटिभ पार्टी
मातृ शिक्षाप्रतिष्ठानवारविक विश्वविद्यालय
वेबसाइटसीमा मल्होत्रा का व्यक्तिगत जालस्थल

सीमा मल्होत्रा (अंग्रेजी: Seema Malhotra, जन्म: ७ अगस्ट १९७२), बेलायतको फेल्थम एन्ड हेस्टन सिटबाट सांसद हुन् [१] र भारतीय मूलकी बेलायतको पहिलो स्याडो मन्त्री हुन् । उनी कुनै पनि पार्टीबाट स्याडो मन्त्री नियुक्त हुने पहिलो सांसद हुन् । उनी लेबर पार्टीसँग आवद्ध छिन् । लेबर पार्टीले घरेलू हिंसा र त्यससँग सम्बन्धित मुद्दाहरूसँग लड्नका लागि र महिलाहरूको विरुद्ध हिंसालाई रोक्नका लागि उनलाई यस पदमा नियुक्त गरिएको थियो । [२][३]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भारतीय मूल की सीमा मल्होत्रा चुनाव जीतीं", लाइव हिंदुस्तान, अन्तिम पहुँच १२ अगस्त २०१५ 
  2. "भारतीय मूल की सांसद सीमा मल्होत्रा को ब्रिटेन में शैडो मंत्री बनाया गया", समाचार हिन्दी, अन्तिम पहुँच १२ अगस्त २०१५ 
  3. "Seema Malhotra MP comment on her promotion to Shadow Chief Secretary to the Treasury" [सांसद सीमा मल्होत्रा का ‘ट्रेजरी की शैडो चीफ सेक्रेटरी’के रूप में पदोन्नति], व्यक्तिगत जालस्थल, अन्तिम पहुँच २३ सितंबर २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]