सामग्रीमा जानुहोस्

सीमा मलहोत्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सीमा मल्होत्रा
सांसद (संयुक्त अधिराज्य)
सांसद (यूके)
फेलथम र हेस्टन (ब्रिटेनको लोकसभा निर्वाचन क्षेत्र)
पद बहाली
१५ डिसेम्बर २०११
पूर्वाधिकारीएलन किन
बहुमत६,२०३ (२६.७%)
व्यक्तिगत विवरण
जन्म (1972-08-07) ७ अगस्ट १९७२ (उमेर ५३)
राजनीतिक दललेबर पार्टी (यूके), कोपरेटिभ पार्टी
मातृ शिक्षाप्रतिष्ठानवारविक विश्वविद्यालय
वेबसाइटसीमा मल्होत्रा का व्यक्तिगत जालस्थल

Deprecated parameter honorific-suffixDeprecated parameter honorific-prefix

सीमा मल्होत्रा (अंग्रेजी: Seema Malhotra, जन्म: ७ अगस्ट १९७२), बेलायतको फेल्थम एन्ड हेस्टन सिटबाट सांसद हुन् [] र भारतीय मूलकी बेलायतको पहिलो स्याडो मन्त्री हुन् । उनी कुनै पनि पार्टीबाट स्याडो मन्त्री नियुक्त हुने पहिलो सांसद हुन् । उनी लेबर पार्टीसँग आवद्ध छिन् । लेबर पार्टीले घरेलू हिंसा र त्यससँग सम्बन्धित मुद्दाहरूसँग लड्नका लागि र महिलाहरूको विरुद्ध हिंसालाई रोक्नका लागि उनलाई यस पदमा नियुक्त गरिएको थियो । [][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]