नन्दना सेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नन्दना सेन
नन्दना सेन
जन्म (1967-08-19) १९ अगस्ट १९६७ (उमेर ५६)[१]
कोलकाता, पश्चीम बङ्गाल, भारत
वासस्थानभारत, अमेरिका
पेशाअभिनेत्री, लेखिका
कार्यकाल१९९७-हालसम्म
मातापिताअमर्त्य सेन
नबनिता देव सेन

नन्दना सेन (बङ्गाली: নন্দনা সেন) (या नन्दना देव सेन) एक भारतीय अभिनेत्री हुन्, जसले बलिउड अभिनेत्रीको रूपमा पनि राम्रो ख्याति अर्जित गरेकी छिन्।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

नन्दना सेन "नोबेल पुरस्कार विजेता" अर्थशास्त्री अमर्त्य सेन तथा समकालीन बंगला साहित्यकी एक सर्वप्रमुख लेखिका पद्म श्री नबनिता देव सेनकी छोरि हुन्।

उनको जन्म १९ अगष्ट १९७०मा पूर्वी भारतीय शहर कोलकातामा भएको थियो। उनी यूरोप, भारतअमेरिकाको विभिन्न शहरहरूमा हुर्केकी हुन्।

करियर[सम्पादन गर्नुहोस्]

सेनले "द डल" नामको एक चलचित्रबाट अपने करियरको थालनी गरिन्। बलिउडको चलचित्रहरूमा नन्दनालाई पहिलोपटक ब्लेक नामको एक चलचित्रमा रानी मुखर्जीको १७ वर्षीय बहिनीको रूपमा देखियो। २००८मा उनीलाई ब्रिटिश टेलीविजन शृङ्खला शार्पको एक एपिसोड शार्प्स पेरिलमा देखियो।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]