दीक्षा सेठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीक्षा सेठ
दीक्षा सेठ फिल्मफेयर पुरस्कारको बेलामा।
जन्म (1990-02-14) १४ फेब्रुअरी १९९० (उमेर ३४)
दिल्ली, भारत
पेशाअभिनेत्री
कार्यकाल२००९-हाल सम्म
उचाइ१.७५ मी (५ फिट ९ इन्च)[१]
तौल५९ किग्रा (१३० पाउन्ड)[१]

दीक्षा सेठ एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनिले बलिउड चलचित्र लेकर हम दीवाना दिलमा २०१४मा काम गरेकी थिइन्।[२][३][४]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म दिल्लीमा १४ फेब्रुअरी १९९०मा भएको थियो।[५] उनको पिता आईटीसीमा काम गर्ने गर्थे। उनको लगभग केही केही समयमा स्थानान्तरण भइरहेको थियो। यसको कारण उनी मुम्बई, चेन्नई, कोलकाता, राजस्थानउत्तर प्रदेशमा घुमी सकेकी छिन्।[५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "DEEKSHA SETH – PROFILE", The Times Of India (India)।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१५ मिति
  2. "Miss India 2009: Deeksha Seth", Times Of India, अन्तिम पहुँच ११ मे २०१४ 
  3. "Deeksha Seth turns 22 on Valentine’s day", Kolly Talk, १५ फेब्रुअरी २०१२, अन्तिम पहुँच १० जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
  4. Bhat, Prashant (५ जनवरी २०११), "Deeksha: I'm not insecure", Times of India (India), अन्तिम पहुँच ६ जनवरी २०११  वेब्याक मेसिन अभिलेखिकरण ४ नोभेम्बर २०१२ मिति
  5. ५.० ५.१ Deeksha Seth | Vedam Heroine Deeksha Seth | Mirapakay | Femina Miss India Finalist | Video Interview – Video Interviews & Specials. CineGoer.com (1 January 2008). Retrieved on 10 November 2011.
  6. "I don`t give a damn about rumors". Sify.com (22 July 2011). Retrieved on 10 November 2011.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]