दीक्षा सेठ
स्वरूप
दीक्षा सेठ | |
---|---|
जन्म | दिल्ली, भारत | १४ फेब्रुअरी १९९०
पेशा | अभिनेत्री |
कार्यकाल | २००९-हाल सम्म |
उचाइ | १.७५ मी (५ फिट ९ इन्च)[१] |
तौल | ५९ किग्रा (१३० पाउन्ड)[१] |
दीक्षा सेठ एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनिले बलिउड चलचित्र लेकर हम दीवाना दिलमा २०१४मा काम गरेकी थिइन्।[२][३][४]
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]उनको जन्म दिल्लीमा १४ फेब्रुअरी १९९०मा भएको थियो।[५] उनको पिता आईटीसीमा काम गर्ने गर्थे। उनको लगभग केही केही समयमा स्थानान्तरण भइरहेको थियो। यसको कारण उनी मुम्बई, चेन्नई, कोलकाता, राजस्थान र उत्तर प्रदेशमा घुमी सकेकी छिन्।[५][६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "DEEKSHA SETH – PROFILE", The Times Of India (India)। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१५ मिति
- ↑ "Miss India 2009: Deeksha Seth", Times Of India, अन्तिम पहुँच ११ मे २०१४। वेब्याक मेसिन अभिलेखिकरण १२ मे २०१४ मिति
- ↑ "Deeksha Seth turns 22 on Valentine’s day", Kolly Talk, १५ फेब्रुअरी २०१२, अन्तिम पहुँच १० जुन २०१४। वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
- ↑ Bhat, Prashant (५ जनवरी २०११), "Deeksha: I'm not insecure", Times of India (India), अन्तिम पहुँच ६ जनवरी २०११। वेब्याक मेसिन अभिलेखिकरण ४ नोभेम्बर २०१२ मिति
- ↑ ५.० ५.१ Deeksha Seth | Vedam Heroine Deeksha Seth | Mirapakay | Femina Miss India Finalist | Video Interview – Video Interviews & Specials वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-१९ मिति. CineGoer.com (1 January 2008). Retrieved on 10 November 2011.
- ↑ "I don`t give a damn about rumors". Sify.com (22 July 2011). Retrieved on 10 November 2011.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा दीक्षा सेठ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।