जुही परमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुही परमार श्राफ
जुही एक कार्यक्रममा
जन्मजुही
(१९८०-१२-१४)डिसेम्बर १४, १९८०
उज्जैन, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
धर्महिन्दु
जीवनसाथीसचिन श्राफ

जुही परमार(जन्म १४ दिसेम्बर १९८०) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनलाई टेलिभिजन दुनियामा कुमकुमको नामले प्रशिद्ध छिन् ।[१] जुही एक बहुमुखी कलाकारको रूपमा पहिचानिन छिन् । उनी लोकप्रिय धारावाहिक बिग बसको विजेता पनि भई सकेकी छिन् ।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

परमारको जन्म उज्जैन शहरमा भएको थियो । उनकी लालनपालन धेरैजसो जयपुर मा भएको हो । वर्ष १९९९ मा उनले सुश्री राजस्थानको उपाधि हासिल गरेकी छिन् ।

टेली चलचित्र[सम्पादन गर्नुहोस्]

साल टेली चलचित्र भुमिका टिप्पणी
२००२ बिरासत
२००४ देवी कलिका
२००५ क्योकीसास भि कभी बहु थि कुमकुम पाहुनाको भुमिका
२००९–१० ये चन्दा कौन है चन्दा रानी
२०१० तेरे लिये जुही पाहुनाको भुमिका
२०१५ सन्तोषी मा रिधिमा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Juhi's filmy life", timesofindia.indiatimes.com।  |accesdate= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ३, २०१३ मिति
  2. [१]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]