सामग्रीमा जानुहोस्

जुही परमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुही परमार श्राफ
जुही एक कार्यक्रममा
जन्मजुही
(१९८०-१२-१४)डिसेम्बर १४, १९८०
उज्जैन, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
धर्महिन्दु
जीवनसाथीसचिन श्राफ

जुही परमार(जन्म १४ दिसेम्बर १९८०) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनलाई टेलिभिजन दुनियामा कुमकुमको नामले प्रशिद्ध छिन् ।[] जुही एक बहुमुखी कलाकारको रूपमा पहिचानिन छिन् । उनी लोकप्रिय धारावाहिक बिग बसको विजेता पनि भई सकेकी छिन् ।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

परमारको जन्म उज्जैन शहरमा भएको थियो । उनकी लालनपालन धेरैजसो जयपुर मा भएको हो । वर्ष १९९९ मा उनले सुश्री राजस्थानको उपाधि हासिल गरेकी छिन् ।

टेली चलचित्र

[सम्पादन गर्नुहोस्]
साल टेली चलचित्र भुमिका टिप्पणी
२००२बिरासत
२००४देवीकलिका
२००५क्योकीसास भि कभी बहु थिकुमकुमपाहुनाको भुमिका
२००९–१०ये चन्दा कौन हैचन्दा रानी
२०१०तेरे लियेजुहीपाहुनाको भुमिका
२०१५सन्तोषी मारिधिमा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Juhi's filmy life", timesofindia.indiatimes.com। |accesdate= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण अगस्ट ३, २०१३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]