टिया बाजपेई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टिया बाजपेई
जन्मट्विंकल बाजपेई[१]
(1985-02-22) २२ फेब्रुअरी १९८५ (उमेर ३९)[२]
लखनऊ, उत्तर प्रदेश
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, गायिका

टिया बाजपेई एक भारतीय चलचित्र, टेलिभिजन अभिनेत्री हुन् साथै उनी एक दक्ष गायिका समेत हुन् ।[३][४] टियाको जन्म भारतको उत्तर प्रदेशको लखनऊ सहरमा भएको हो । उनी सन् २००५ को सांगीतिक कार्यक्रम सा रे गा मा पा की फाइनलिस्ट समेत भइसकेकी छन् । टियाले आफ्नो अभिनय करियरको सुरुवात विक्रम भट्टको चलचित्र हन्टेड ३ डीबाट गरिन ।[५][६]

सन्दर्भ समाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. The name is Tia Bajpai not Twinkle – The Times of India वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०३ मिति. Articles.timesofindia.indiatimes.com (7 May 2011). Retrieved on 2016-02-14.
  2. "Tia Bajpai's Biography", koimoi.com, अन्तिम पहुँच ४ मार्च २०१६ 
  3. Menon, Neelima. (18 December 2013) Tia Bajpai's Bollywood Journey Begins[dead link]. The New Indian Express. Retrieved on 2016-02-14.
  4. Tia Bajpai talks about her fitness mantras – Times of India. Timesofindia.indiatimes.com (18 February 2013). Retrieved on 2016-02-14.
  5. Tia Bajpai tries comedy with 'Bankey Ki Crazy Baarat' – Times of India. Timesofindia.indiatimes.com (1 October 2014). Retrieved on 2016-02-14.
  6. Aftab Shivdasani signs his first horror movie. Mid-day.com (22 August 2011). Retrieved on 2016-02-14.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]