प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 3

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

font color= "green"> नमस्कार ! मेरो वार्ता पृष्ठमा तपाईंलाई स्वागत छ । यहाँ तपाईं मलाई आफ्नो सुझाव र सल्लाह दिन सक्नु हुन्छ अथवा मलाई सन्देश छोड्न सक्नु हुन्छ । मलाई नयाँ सन्देश छोड्नको लागि यो पृष्ठको साइडमा भएको "विषय थप्नुहोस्" भन्नेमा थिचेर अथवा "(+)" चिन्हमा थिच्नुहोला । नयाँ सन्देश पुरानो सन्देशको मुनी राख्नुहोला । वार्ता पृष्ठमा लेखे पछि चारवटा वक्र (~~~~) राखेर आफ्नो हस्ताक्षर गर्न नबिर्सीनु होला ।

मेरो वार्ता पृष्ठका पुराना अभिलेखहरू
:-
Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)
          यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्तायोगदान) द्वारा (५ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)


चित्र:जय नेपाल.gif
स्वागतम्
प्रयोगकर्ता ब्याबेल
सूचना
Welcome you to my Talk page.
राम पर्साद जोशी
राम पर्साद जोशी
नमस्कार! मेरो वार्तालाप पृष्ठमा यहाँहरुलाई स्वागत छ। मलाई कुनै सुझाव दिनुपरेमा अथवा कुनै सहयोगको लागि तपाईँ यहाँ थिचेर नयाँ सन्देश छोड्नुहोला। धन्यवाद!
==विकिपिडियामा स्वागत छ!==
नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)
  • मेरो वार्तालाव पृष्ठमा भएका पूर्ण लेखहरूको सूची।

०१०२०३

  • वर्तमान स्थिति चालु।


बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --युकेश २२:०६, २२ मे २०१० (UTC)

Barnstar recognizing the hardwork of User:राम प्रसाद जोशी

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --राजेश ०३:१४, १७ जुन २०१० (UTC)

नेपाल विशिष्टता बार्नस्टार

नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपिडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))


यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्तायोगदान) द्वारा (५ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)

पूरालेख सम्बन्धि प्रष्ट्याउनुहोला

रामप्रसादजी तपाँइले विभिन्न पेजहरूमा पूरालेख भनेर लिङ्कहरू राख्नुभएको छ। पूरालेख भन्ने शब्दको अर्थ के हो सर्वसाधारण नेपालीलाई थाहा छैन। मलाइ जहाँसम्म लाग्छ यो शब्द नेपाली होइन। तपाँइले प्रयोग गरेको आधारमा त्यो शब्द तपाँइले अभिलेख बुझाउनका लागि प्रयोग गरेको बुझिन्छ। त्यसर्थ त्यसलाई अभिलेख शब्द नै उपयुक्त हुन्छ। साथै चौतारी पेजमा लेखेको सन्देश कहाँ गएर बस्यो पत्तै भएन। हिजोको त्यो लेख आज मात्र देखियो। त्यसर्थ त्यस्तो जटील हुने कार्य नगर्न सबै साथीहरूलाई सजग गराउँछु। धन्यवाद। -Ganesh Paudel ०४:५२, १४ जुलाई २०१० (UTC)

प्रयोगकर्ता निषेध गरिएको छ।

रामजी धन्यवाद। यो प्रयोगकर्ता निषेध भएको छ।--Ganesh Paudel ०६:३५, १५ जुलाई २०१० (UTC)

गाइडलाइन तयार गर्न अनुरोध

विकिमिडिया नेपालको प्रारम्भिक भेलाले नेपाली विकिपीडियामा नयाँ लेख लेख्न, पुरानो लेख सम्पादन गर्न, लेख श्रेणीकरण गर्न, तिनलाई फर्म्याटिङ गर्न आदि कार्य गर्न गाइडलाइन पेज हुनुपर्ने निष्कर्षमा पुग्यो। गाइडलाइन तयार गरी छलफलमा ल्याउनका लागि भारतमा रहेका २ जना सकृय योगदानकर्ता तपाईंहरू श्री राम प्रसाद जोशीश्री गणेश कटुवाल लाई जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरिएको छ। तपाँइहरू २ जनाले आपसमा समन्वय गरी समझदारी कायम गर्दै उक्त कार्य सम्पन्न गर्न अनुरोध छ। उक्त गाइडलाइनमा अन्य प्रयोगकर्ताहरूले पनि समयोचित सुझाव दिनुहुनेछ। धन्यवाद।--Ganesh Paudel ११:१७, १७ जुलाई २०१० (UTC)

क्रिपया फुलेक् गाबिस लाई हटाइदिनुहोला

फुलेक गाविस मेटाइ दिनु होला

विरोध किन?

रमेशजी तपाँइको सकृयता प्रशंसनीय हुँदा हुँदै पनि कुनै कुनै गतिविधि खेदजनक हुने गर्दछन्। तेह्रथुमका गाविसहरू सम्बन्धि लेखहरू भूलवश ताप्लेजुङमा परेका थिए जुन अहिले ठीक भैसकेका छन्। तर त्यो कुरा चौतारीमा विरोध गरेर राख्नु उपयुक्त थियो जस्तो मलाई लाग्दैन। धन्यवाद।--Ganesh Paudel १०:४९, २० जुलाई २०१० (UTC)

धिक्कार!

मलाई प्याच्चै आरोप लगाइहाल्नु भन्दा पहिले तपाईँले चौतारी पृष्ठको सम्पादन कसले गरेको हो या विरोध कताबाट उठ्यो भनेर जान्न पृष्ठको इतिहास तथा नयाँ परिवर्तन हेर्नु पर्ने थियो। सम्पादकको हस्ताक्षर नभए पनि इतिहास त थियो त्यसको प्रयोग गर्नु पर्ने थियो मैले तपाईको संदेस पढेर सिधै तपाईको वार्ता पृष्ठमा लेखेर चौतारीको इतिहास हेरेँ कसैले सम्पादन गरेर पाठ्यलाई हटाए जस्तो छ। मलाई त्यो प्रयोगकर्ताको हो भन्ने थाह छ तर म उनको नाम यहाँ लेख्न चाहन्न कसैले केही गरेमा अथवा कसैलाई कुनै समस्या उत्पन्न भएमा आरोप मलाई नै लाग्छ त्यसैले म अब नेपाली विकिपीडियामा सम्पादन गर्दैन नजाने पनि नेपाली विकिपीडियालाई केही विकसीत बनाउने मेरो विचार थियो। मैले दिएका योगदानहरूलाई राख्ने मेटाउने अथवा जे पनि गर्ने तपाईको इछ्छा मैले सबैको आँखाको कसिंगर भएर यहाँ काम गर्नु धिक्कार हो। धिक्कार! मैले यो विकिपीडियालाई आफ्नो मातृभाषा भएकाले मातृत्वको आदर दिएको, धिक्कार! मैले आफ्नो अमुल्य समय खेर फालेर रात दिन यसैको निमित्त पागल बनेको, धिक्कार! मैले नेपाली विकिपीडियन साथीहरूलाई आफन्त मानेर नेपाली विकिपीडिया र विकिपीडिनलाई माया गरेको। अब तपाईहरू सूख पूर्वक सम्पादन गर्नुहोस्।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १३:०८, २० जुलाई २०१० (UTC)

मलाई मन पर्‍यो

रामप्रसाद जी तपाँइको प्रतिकृया मलाई मन पर्‍यो। हाम्रो विकीपिडियाको "गोर्खा फौज"मा यति धेरै आक्रामक कमाण्डर छ भनेर गौरब पनि लाग्यो। तपाँइको यो आक्रामक शैली नहुने हो भनें विकी सायद त्यै २ हजार २५ सय लेखहरूसँग घस्रिरहेको हुन्थ्यो होला। एकदमै तीब्र गतिमा अघि बढ्नुभएकोले गोर्खा फौजको कमाण्डर भनेको हो। गलत नठान्नुहोला। तर चाँडो चित्त दुखाउने तपाँइको बानी अलि ठिक भएन।

साथीहरूले दिएका सुझाव ग्रहण गर्दै जानुभयो भनें तपाँइकै लोकप्रियता बढ्नेछ। सुझाव दिँदा झर्किनेलाई त कस्ले के पो गर्न सक्छ र?

मोवाइलबाट दुःख कष्टसाथ अपडेट गरिरहनुभएकोमा हाम्रो यहाँ भेला भएको समुदायले उच्च मूल्यांकन गरेको छ। किन पटक-पटक छोडेर जाने कुरा गर्नुहुन्छ? कतिपय साथीहरूलाई उनीहरूको वार्तालाप पृष्ठमा लेखेको पनि मन नपरिरहेको बुझिन्छ। सबैले अरूको कुरा सुन्छन् नै भन्ने पनि छैन। यस कुरामा पनि ध्यान पुर्‍याउनु होला।

सम्भव भयो भनें आगामी १-२ महिना भित्र तपाईं मेरो भेट भैहाल्नेछ। त्यतिबेला मनमा लागेका सबै कुरा पोख्नुहोला। बरू भेट भएर गंगाको तटमा गएर एकछिन कुस्ती नै खेलौंला। तर विकिपीडिया छोडेर नजानुहोला। बरू साथीहरूको सुझावलाई सकारात्मक रूपले लिएर अघि बढ्नुभयो भनें राम्रो हुनेछ।--Ganesh Paudel १४:३७, २० जुलाई २०१० (UTC)

   मलाई मन पर्यो। जोशी ज्यू तपाँई म बाट पनि रिसाउनु भएको छ Sorry yar. गहिरो दोस्तीमा त शायद यस्तो हुन्छ। आम दोस्तीमा कहाँ हुन्छ। गुस्सा छोड़ भी दो अब।  Nepab☺y  (talk) १८:२३, २० जुलाई २०१० (UTC)

विकिपीडियामा तपाईको स्थान

जोशी ज्यू नमस्कार! मेरो नाम पर्शुराम सावकोटा हो मेरो घर काठमाडौँमा हो तर म अहिले बैँगलौर नौकरी गर्छु मैले विकिपीडियाम खाता नबनाए पनि म नेपाली विकिपीडियालाई सक्दो सहयोग गरि नै रहन्छु मेरो आइपी रेँजमा परिवर्तन भै रहने भएकाले एक समान हुदैन। कती पए मेरा वार्ता पूष्ठमा तपाईले लेखेको देखियो मबाट त्यस्तो कुनै गल्ति हुदैन जो विकिपीडियालाई नोकशान होला तर तपाईँको स्थान अहिलेको सन्दर्भमा नेपाली विकिपीडियामा सिसपहरू भन्दा पनि अगाडी छ। तपाईले नेपाली विकिपीडिया प्रति देखाउनु भएको योगदानको म धेरै कदर गर्छु। तपाई न आए पहिले नेपाली विकिपीडिया एक नाम मात्रको थियो लगातार योगदान कसैले दिदैनथे तपाई आए यता नेपाली विकिपीडियामा धेरै प्रगती गर्नु भएको छ। मलाई लाग्छ तपाँई जस्तो विकि प्रयोगकर्ता साथी पाउनु नेपाली विकिपीडियाको सौभाग्य लाग्छ। त्यस्तै हिन्दी विकिपीडियाम मयुर कुमार मेरो सल्लाह अनुसार तपाँई प्रबन्धक पदको लागी दरख्वास्त दिनुहोस्। तपाई जस्तो सक्रिय मान्छे प्रबंधक बनेको भए यो विकिलाई फेरी सुधारको मौका मिल्ने मलाई लाग्छ कहिले कहिँ हरिद्वारमा आए भेटौँला हस्ताक्षर गरे पनि मलाई खोज्न सक्नु हुन्न त्यसैले म आफ्नो नाम लेखेर छोड्दै छु "पर्शुराम"

सावकोटा जी सर्व प्रथम त मेरो बढाइ गर्नु भएकोमा धन्यवाद! मेरो नजरमा विकिपीडियामा विना दर्ता भएर काम गर्ने सद्स्यहरू सबै विकि उत्पाती हुन्। यदी तपाईँ विकिपीडियालाई मदत गर्न चाहनु हुन्छ भने खाता बनाएर आउनुहोस् हैन भने मेरो नजरमा तपाईँ एक विकि उत्पाती हो तपाईँले विकिपीडियालाई कहिल्यै पनि बिगार्न सक्नु हुनेछ।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १८:२३, २२ जुलाई २०१० (UTC)

नेपाली पानालाई हिन्दी पाना किन भनेको ?

यो नेपाली पानाको शीरमाथि, अंग्रेजीमा 'यो पाना हिन्दीमा छ' भनी लेखेको देखिन्छ । त्यसो कसरी भएछ ! माधवराज आचार्य--Madhavaraj Acharya ०८:५०, २४ जुलाई २०१० (UTC)

धन्यबाद राम प्रसादजी

धन्यबाद राम प्रसादजी --राजेश १०:२७, २७ जुलाई २०१० (UTC)

धन्यबाद भवानी गौतमको

आर्. पी. ज्यू सुझाउको निम्ति धन्यबाद, तपाईंले भने अनुसार मैले शुरु गरेका प्रायः जसो लेखमा (श्रेणी:भारत) बनाएँ। भवानी गौतम १२:४४, ३१ जुलाई २०१० (UTC)

राउर मत चाहीं

रउआ भोजपुरी विकिपीडिया के एगो सदस्य बानी इ कारण हम रउआ के इ पृष्ठ पर पधारे के आग्रह करत बानी। अहिजा दबाईं धन्यवाद- Nepab☺y  (talk) १४:४५, ५ अगस्त २०१० (UTC)

धन्यवाद

तपाँईले दिनु भयेको Voteको लागि तपाँईलाई धेरै धेरै धन्यवाद। - Nepab☺y  (talk) ००:०४, ६ अगस्त २०१० (UTC)

लिङ्क

राम प्रसाद जोशी ज्यु विना लिङ्कको फाइलहरू भनेको मैले बुझिन लिङ्क भन्नाले के बुझिन्छ?मैले फोटो अप्लोड गर्दा लिन्क बनएर नै अप्लोअड गरेको हो तर फोटो सम्बन्धित लेखमा अप्लोअड न भएर मात्रै फोटो अप्लोअड हुन पुग्यो जस्तै मैले बसन्तपुरको फोटो अप्लोअड गर्नको लागि बसन्तपुर लाई सम्पादनमा क्लिक गरे अनी फोटोको लिन्क राखे अनी फोटो लोड गरे तर फोटो बसन्तपुर लेखमा लोड नभएर मात्रै फोटो लोड भयो किन होला?कि एक भन्दा बढी फोटो राख्न मिल्दैन? अनी के कारणले हो एकेन्द्र लाई over redirect User talk:Ekendraमा सारियो (पहिलेको रूपमा फर्काउने) काम् गरियो?उत्तरको पर्खाइमा छु।Panash ०७:३६, ८ अगस्त २०१० (UTC)

जानकारी दिनुभएकोमा डोको डोको धन्यवाद। मैले न बुझेको कुरा के हो भने तपाईंले मलाई फोटो अप्लोअड् गर्ने छुटै फारमको पनि लिन्क दिनुभएको थियो। पहिले म त्यो बाट अप्लोअड् गर्थे तर पछी मैले लेख सगै लिन्क लिएर फोटो अप्लोड गरेको हो। मलाई थ भएन किन एस्तो भयो अर्को कुरा मलाई तपाईंले नै भन्नु भएको थियो कि युजर ekendra लाई नेपाली नाम देखिनको लागि एकेंद्रमा सर्नुपर्छ भनेर तेसैले मैले ekendra लाई एकेन्द्रमा सरेको हो तर पनि मेरो त्यहाँ नाम ekendra नै देखियो एकेन्द्र देखिएन एस्को लगिमैले के गर्नुपर्छ। जस्ताइ तपाईंको नाम ram prasad joshi हो तर तपाईंको नेपाली म राम प्रसाद जोशी आउछ त हो यही ईंग्लिश बाट मेरो नामे नेपालीमा परिवर्तन गर्न खोजेको हो मैले त। Panash ०८:१८, ८ अगस्त २०१० (UTC)

जिज्ञासा

मैले यो सन्देश फेरि लेख्दैछु - "सुझावको लागि धन्याबाद राम प्रसाद जी। तर मैले एउटा कुरा बुझिन, यो आयोजना पृष्ठ भनेको कुन चाहिँ हो? सो पृष्ठमा पहिलै उल्लेख भएका आयोजना पृष्ठहरू थाहा पाउन पाए परिवर्तन गर्न सजिलो हुनेथियो। यसैगरी मलाई तपाईंले सुम्पिनु भएको सहायता पृष्ठलाई नेपालीमा अनुवाद गर्ने क्रममा 'सूची' लाई 'सुचि' भनेर गलत हिज्जे प्रयोग गरिएको रहेछ। मेरो विचारमा सहि चाहिँ सूची होला, कृपया पृष्ठको सहि हिज्जेमा पुन:नामाकरण गरिदिनुहोला। केहि सुझाव भए लेख्दै गर्नुहोला। --प्रयास १४:३१, २९ जुलाई २०१० (UTC)" प्रयास १३:४८, ९ अगस्त २०१० (UTC)

SORRY

Sorry, त्यो टेम्पलेटको सम्पुर्ण अक्षरलाई मेरो मोबाईलले Copy गर्न सक्दैन। मात्र 1000 अक्षर अटाउने Capacity मेरो मोबाइलमा छ Yes कुनै दिन Cyber गयें भनी Copy गर दिउँला।  Nepab☺y  (talk) ०९:२६, १२ अगस्त २०१० (UTC)

राम प्रसाद जोशी सर् मलाइ यता कसरि लेखने हो बुझेन्

सर् म अहिले नया हुनाले केहि बुझेको छैन् बिस्तारै बुझ्दै जाने छु धन्यबाद् हजुर् लाइ

Re:Translating the interface into the Nepali language

Hi R.P. Joshi,

Sorry for my late reply.

I see that you wish to translate the interface messages of Nepali Wikipedia into the Nepali language. The list of untranslated messages can be found here (829 in total).

To translate those system messages, simply follow these steps. --Jose77 २१:३८, १३ अगस्त २०१० (UTC)

सर् हजुर् मोबाइल् बाट् कसरि विकिपिडिया च्हलाउनु हुन्छ्

कहिले आउने?

फेरी कहिले फर्किनु हुन्छ? घर गई सके पछि?  Nepab☺y  (talk)

दाइ म सिकने प्रयास गर्दैछु

विकिपीडिया Wikipedia

राम जी हेर्नुस त भोजपुरी विकिपीडियामा "Wikipedia" लाई "विकिपीडिया"मा Change गराई सकें। -राजू०१:२६, १६ अगस्त २०१० (UTC)

सर दार्चुला जिल्लाको भुगोल कसरी बनाउने अनि मलाइ यो निलो कसरि बनाउने अझै बुझेन्

नेपाली विकिपीडियामा पनि Wikipedia लाई विकिपीडियामा सार्न लगाए Bugzilla मा। हेर्नुहोला कुनै Link यता उता भयेछ भने। -- Nepab☺y  (talk) ११:५७, १७ अगस्त २०१० (UTC)

स्वीकार छ

म तपाईंको अवार्ड स्वीकार गर्छु|

तपाँईले दिनु भयेको अवार्डको लागि तपाँईलाई धेरै धेरै धन्यवाद।

 Nepab☺y  (talk) १३:१९, १७ अगस्त २०१० (UTC)