प्रयोगकर्ता:Nirjal stha/about me

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


Nirjal Shrestha
निर्जल श्रेष्ठ
२०१३ को तस्विर
जन्मतानसेन, पाल्पा
वासस्थानकाठमाडौं
राष्ट्रियतानेपाली
जातीयतानेवार
नागरिकतानेपाली
पेशारोजगार
कार्यकाल९ वर्ष
उल्लेखनीय कार्य
प्रमुख चित्र तथा प्रमुख लेख व्यवस्थापन
उचाइ५.७ इन्च
Babel प्रयोगकर्ता जानकारी
ne-4 यी प्रयोगकर्तासित नेपाली भाषाको पैदायसी निकटको ज्ञान छ।
en-3 This user has advanced knowledge of English.
new-1 थ्व छ्यलामिनाप नेपालभाषाया बांलागु ज्ञान दु।
hi-2 इस सदस्य को हिन्दी का मध्यम स्तर का ज्ञान है।
भाषा अनुसार प्रयोगकर्ताहरू

About Me - मेरो बारेमा

मैले मिति २००८।१२।१० देखि विकिपिडियामा आफ्नो विकिपिडियाको यात्राको शुरुवात गरेको थिए र हाल आएर यसमा सक्रिय सम्पादकको भुमिका निभाइ रहेको छु । विशेषतः मेरो रुची प्रविधि, भुगोल, संस्कृती, अर्थ, लेखापरीक्षण, कर तथा व्यवसायिक ऐन तथा विकिपिडियामा ढाँचाको प्रयोगमा रहेकोले मेरो योगदानहरु पनि यसैसँग सम्बन्धित रहेको छ । यसको अलावा चित्रमा मेरो विशेष रुचि रहेकोले गर्दा हालै विकिपिडियाको मुख्यपृष्ठमा प्रमुख चित्रलाई मिति अनुसार परिवर्तन हुने गरि बनाउने अभ्यासको शुरुवात गर्नमा योगदान रहेको थियो । साथै इतिहासमा आजलाई पनि थालनीको प्रयास गरेको थिए जसमा नेपाली विकिपिडिया समुदायका सम्पूर्ण सम्पादकहरूको सहयोगबाट उक्त खण्ड हाल नेपाली विकिपिडियाको मुख्य पृष्ठको अंगको रूपमा रहन सफल भएको छ ।

नेपाल विकिपीडियाको मुख्यपृष्ठ व्यवस्थापनमा समेत मेरो रूची रहेकोले गर्दा अन्य सम्पादक साथीहरूको सहयोगबाट प्रजातान्त्रिक रूपमा आवधिक रूपमा परिवर्तन गर्न थालनी गर्नमा समेत योगदान रहेको थियो । मुख्यपृष्ठ व्यवस्थापनको लागी प्रमुख लेख, आजको लेख, प्रमुख चित्र्, इतिहासमा आज तथा के तपाईलाई थाहा छ? मा मुख्यत सम्पादनहरू गर्ने गर्दछु ।

नेपाली विकिपीडियाको अलावा अग्रेजी विकिपिडीयामा पनि मेरो योगदानहरु रहेको छ ।


प्रमुख योगदानहरु(अगस्ट २०१९ सम्म)

  • नेपाली विकिपिडिया - १२,७७५+
  • अग्रेजी विकिपिडिया - ९७०+
  • विकी कमन्स - ९४१+
  • विकीडाटा - ४८७+


अलङ्कारहरु

The Tireless Contributor Barnstar
नेपाली विकिपीडियामा तपाईँको निरन्तर योगदानको कदर गर्दै यो बार्न अलंकार प्रदान गर्दछु। --Ganesh Paudel (कुरा गर्ने) ०६:११, २८ फेब्रुअरी २०१४ (युटिसी(UTC))
मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०२:३७, १० मार्च २०१४ (युटिसी(UTC))

अथक परिश्रम बार्नस्टार
नेपाली विकीमा इतिहासमा आज र प्रमूख तस्विरमा गर्नु भएको मेहेनतको कदर स्वरूप । निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:२६, ४ मार्च २०१५ (युटिसी(UTC))

कमालको आइडिया बार्नस्टार
विकिपिडिया:उच्च प्रदर्शित लेख खण्ड निर्माणको लागि, शुभकामना सहित-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:५५, २६ फेब्रुअरी २०१७ (युटिसी(UTC))


Copyright 2014 © all right reserved.