दुहबी गोल्डकप २०७३
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल |
मिति | २०७३,११ मंसिर देखि १८ मंसिर |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | नेपाल आर्मी क्लब |
उप-विजेता | मनाङ मर्स्याङ्दी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
शीर्ष गोलकर्ता(हरू) | टेकबहादुर बुढाथोकी |
उत्कृष्ट खेलाडी(हरू) | सुजल श्रेष्ठ |
दुहबी गोल्डकप २०७३ को उपाधि त्रिभुवन आर्मी क्लबले २०७३ मंसिर १८ गत जितेको दिन जितेको थियो । दुहबी रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई सडेन डेथमा १-० ले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल नभएपछी खेल सिधै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमामा पनि दुबै टिमको ३–३ गोल भएपछि खेलको निर्णय सडेनडेथबाट गरिएको हो ।
सडेनडेथमा मनाङका विश्वास श्रेष्ठ गोल गर्न चुके भने आर्मीमा गोलकिपर बिकेश कुथुले गोल गरेर आफ्नो टिमलाइ जित दिलाए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी मनाङका सुजल श्रेष्ठले २५ हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको खेलको म्यान अफ द म्याच आर्मीकै विकेश कुथु भए । सर्वाधिक गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी भए ।
आर्मीले उपाधीसँगै ३ लाख ११ हजार रुपैयाँ र उपविजेता मनाङले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । मंसिर ११ गतेदेखि सुरु प्रतियोगितामा कुल विदेशी तथा स्वदेशी गरी जम्मा ८ टिमको सहभागीता रहेको थियो[१]
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]सहभागी टिम
[सम्पादन गर्नुहोस्]
|
|
फाइनल खेल
[सम्पादन गर्नुहोस्](म्यान अफ द फाइनल :विकेश कुथु)
नेपाल आर्मी क्लब | ०-० | मनाङ मर्स्याङ्दी क्लब |
---|---|---|
पेनाल्टी-सुटआउट | ||
विकेश कुथु | ३-३ १-० |
विश्वास श्रेष्ठ |
अवार्ड
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ See more at: http://khelkudsansar.com/football-national/1257#sthash.2RoYQwjC.dpuf[स्थायी मृत कडी] सुनसरी, मंसिर १८