चन्द्रगिरी गोल्डकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमक गोल्डकप
स्थापनावि.स. २०७४
क्षेत्रनेपाल भक्तपुर, नेपाल
समूह सङ्ख्या१०
वर्तमान विजेताच्यासल युथ क्लब
सबैभन्दा सफल क्लबच्यासल युथ क्लब
हिमालयन शेर्पा क्लब
(१ उपाधि)
२०७५

चन्द्रगिरी गोल्डकप भक्तपुरमा आयोजना हुने एक नेपाली राष्ट्रिय स्तरको क्लब फुटबल प्रतियोगिता हो । यो प्रतियोगिताको सुरुवात वि.स. २०७४ सालदेखि भएको थियो ।

विजेताहरू[सम्पादन गर्नुहोस्]

संस्करण विजेता उपविजेता फाइनल नतिजा
२०७४ हिमालयन शेर्पा क्लब एपीएफ क्लब ०-०
(३-०)
२०७६ च्यासल युथ क्लब[१][२] सरस्वती युथ क्लब २-०

क्लब उत्कृष्ट नतिजा[सम्पादन गर्नुहोस्]

क्लब विजेता उप-विजेता
हिमालयन शेर्पा क्लब
च्यासल युथ क्लब
एपीएफ क्लब
सरस्वती युथ क्लब

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ 
  2. "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०५ मिति