हिमाली भारद्वाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिमाली भारद्वाज
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Lark
वंश: Melanocorypha
Blyth, 1867
प्रजाति:
M. maxima
वैज्ञानिक नाम
Melanocorypha maxima
Blyth, 1867
     range[२]

हिमाली भारद्वाज (Melanocorypha maxima) तिब्बती पठार क्षेत्रमा पाइने भारद्वाज प्रजातिको चरा हो। यो चरा नेपाल, उत्तर-पश्चिम भारत तथा मध्य चिनमा पाइने गर्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Melanocorypha maxima", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. Based on maps in the Handbook of the Birds of the World and the BirdLife Datazone

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]