आइसल्यान्ड राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Strákarnir okkar (Our Boys) | ||
---|---|---|---|
सङ्गठन | आइसल्यान्ड फुटबल सङ्घ (KSÍ) Knattspyrnusamband Íslands | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Erik Hamrén | ||
कप्तान | एरोन गुनार्सन | ||
सर्वाधिक उपस्थिति | Rúnar Kristinsson (१०४) | ||
सर्वाधिक गोलकर्ता | Eiður Guðjohnsen (२६) | ||
गृह रङ्गशाला | Laugardalsvöllur | ||
फिफा कोड | ISL | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३२ १० (१६ अगस्त २०१८) | ||
उच्च वरीयता | १८ (फेब्रुअरी–मार्च २०१८) | ||
निम्न वरीयता | १३१ (अप्रिल–जून २०१२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
अनाधिकारिक: फरोइ टापु ०–१ आइसल्यान्ड (फरोइ टापु; २९ जुलाई १९३०)[१] आधिकारिक: आइसल्यान्ड ०–३ डेनमार्क (रेक्जाभिक, आइसल्यान्ड; १७ जुलाई १९४६)[२] | |||
ठूलो विजय | |||
अनाधीकारिक: आइसल्यान्ड ९–० फरोइ टापु (केल्पाभिक, आइसल्यान्ड; १० जुलाई १९८५) आधिकारिक: आइसल्यान्ड ५–० माल्टा (रेक्जाभिक, आइसल्यान्ड; २७ जुलाई २०००)[३] | |||
ठूलो हार | |||
डेनमार्क १४–२ आइसल्यान्ड (कोपनहेगन, डेनमार्क; २३ अगस्त १९६७) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २०१८) | ||
उत्कृष्ट नतिजा | समुह चरण, (२०१८) | ||
युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | १ (पहिलो खेल २०१६) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, (२०१६) |
आइसल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा आइसल्यान्डको प्रतिनिधित्व गर्दछ । यस टिम आइसल्यान्ड फुटबल सङ्घद्वारा नियन्त्रित गरिएको छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा आइसल्यान्ड राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ Courtney, Barrie (१६ मे २००८), "Faroe Islands – List of International Matches", RSSSF, अन्तिम पहुँच ३ नोभेम्बर २०१०।
- ↑ Nygård, Jostein (१६ मे २००८), "International matches of Iceland", RSSSF, अन्तिम पहुँच ३ नोभेम्बर २०१०।
- ↑ Nygård, Jostein (१६ मे २००८), "International matches of Iceland", RSSSF, अन्तिम पहुँच १६ अक्टोबर २०११।