उत्तर आयरल्यान्ड राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तर आयरल्यान्ड
उपनाम(हरू)Green and White Army
Norn Iron
सङ्गठनआइरिस फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकMichael O'Neill
कप्तानSteven Davis
सर्वाधिक उपस्थितिPat Jennings (११९)
सर्वाधिक गोलकर्ताDavid Healy (३६)
गृह रङ्गशालाविन्ड्सोर पार्क
फिफा कोडNIR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२८ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२० (सेप्टेम्बर २०१७)
निम्न वरीयता१२९ (सेप्टेम्बर २०१२)
पहिलो अन्तर्राष्ट्रिय
आयरल्यान्डका रूपमा:
 आयरल्यान्ड ०–१३ इङ्ल्यान्ड 
(बेलफास्ट; १८ फेब्रुअरी १८८२)
उत्तर आयरल्यान्डका रूपमा:
 उत्तर आयरल्यान्ड ०–२ स्कटल्यान्ड 
(बेलफास्ट; २६ फेब्रुअरी १९२१)[१]
ठूलो विजय
 उत्तर आयरल्यान्ड ७–० वेल्स 
(बेलफास्ट; १ फेब्रुअरी १९३०)[१]
ठूलो हार
 आयरल्यान्ड ०–१३ इङ्ल्यान्ड 
(बेलफास्ट; १८ फेब्रुअरी १८८२)
विश्वकप
उपस्थिति३ (पहिलो खेल १९५८)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, १९५८
युरोपेली च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०१६)
उत्कृष्ट नतिजासमूह चरण, २०१६

उत्तर आयरल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा उत्तर आयरल्यान्डको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो उत्तर आयरल्यान्डमा फुटबलको लागि शासकीय निकाय आइरिस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्र हो ।

बर्दी आपूर्तिकर्ता[सम्पादन गर्नुहोस्]

बर्दी बितरक अवधि
संयुक्त अधिराज्य उम्ब्रो १९७५–१९७७
जर्मनी Adidas १९७७–१९९०
संयुक्त अधिराज्य उम्ब्रो १९९०–१९९४
जापान एसिक्स १९९४–१९९८
बेल्जियम ओलम्पिक स्पोर्ट्सवेर १९९८–१९९९
बेल्जियम प्याट्रिक १९९९–२००४
संयुक्त अधिराज्य उम्ब्रो २००४–२०१२
जर्मनी एडिडास २०१२–हाल

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Northern) Ireland - International Results RSSSF