कङ्गो राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कङ्गो
उपनाम(हरू)Diables Rouges
(रेड डेभिल्स)
सङ्गठनकङ्गो फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकValdo Filho
कप्तानPrince Oniangué
सर्वाधिक उपस्थितिJonas Bahamboula (५६)
सर्वाधिक गोलकर्ताThievy Bifouma, Jonas Bahamboula (१३)
गृह रङ्गशालाStade Municipal de Kintélé
फिफा कोडCGO
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८७ ह्रास(२५ अक्टोबर २०१८)
उच्च वरीयता४२ (सेप्टेम्बर २०१५)
निम्न वरीयता१४४ (सेप्टेम्बर २०११)
पहिलो अन्तर्राष्ट्रिय
 आइभोरी कोस्ट ४–२ गणतन्त्र कङ्गो कङ्गो
(फेब्रुअरी १९६०)
ठूलो विजय
गणतन्त्र कङ्गो कङ्गो ११–०  चाड
(प्रजातान्त्रिक गणतन्त्र कङ्गो; २८ मार्च १९६४)
गणतन्त्र कङ्गो कङ्गो ११–०  साओ तोमे र प्रिन्सिपी
(गाबोन; ७ जुलाई १९७६)
ठूलो हार
 गणतन्त्र मालागासी ८–१ गणतन्त्र कङ्गो कङ्गो
(माडागास्कर; १८ अप्रिल १९६०)
अफ्रिकी राष्ट्र कप
उपस्थिति७ (पहिलो खेल १९६८)
उत्कृष्ट नतिजाबिजेता, १९७२

कङ्गो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गणतन्त्र कङ्गोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गणतन्त्र कङ्गोमा फुटबलको लागि शासकीय निकाय कङ्गो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]