इथियोपिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | लुसी | ||
---|---|---|---|
सङ्गठन | इथियोपिया फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Selam Zeray | ||
सर्वाधिक उपस्थिति | बिजुहान | ||
सर्वाधिक गोलकर्ता | Birtukan Gebrekirstos | ||
फिफा कोड | ETH | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९० ३ (१५ डिसेम्बर २०१७) | ||
उच्च वरीयता | ७७ (जुलाई २००३) | ||
निम्न वरीयता | ११६ (मार्च २००७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इथियोपिया २−० युगाण्डा (अदिस अबाबा; २२ सेप्टेम्बर २००२)[१] | |||
ठूलो विजय | |||
लिबिया ०−८ इथियोपिया (कायरो, इजिप्ट; ४ अप्रिल २०१८) | |||
ठूलो हार | |||
नाइजेरिया ७−० इथियोपिया (लागोस, नाइजेरिया; ९ अक्टोबर २००३)[२] | |||
अफ्रिकी महिला राष्ट्र कप | |||
उपस्थिति | ३ (पहिलो खेल २००२) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान, २००४ |
इथियोपिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इथियोपियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो ।[३] यो इथियोपियामा फुटबलको लागि शासकीय निकाय इथियोपियामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "लाइबेरिया: खेल र नतिजा", फिफा, अन्तिम पहुँच १० जुन २०१२।
- ↑ "२००३ अफ्रिकाको सबै खेलहरूको विवरण", अन्तिम पहुँच ४ नोभेम्बर २०१३।
- ↑ "फिफा टिम प्रोफाइल", फिफा, अन्तिम पहुँच २३ जुन २०१७।