इथियोपिया राष्ट्रिय फुटबल टोली
स्वरूप
(इथियोपिया राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
| उपनाम(हरू) | Walia ibex | ||
|---|---|---|---|
| सङ्गठन | इथियोपिया फुटबल सङ्घ | ||
| सङ्घ | सिएएफ (अफ्रिका) | ||
| उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ | ||
| प्रमुख प्रशिक्षक | |||
| कप्तान | Saladin Said | ||
| गृह रङ्गशाला | अदिस अबाबा रङ्गशाला बहिर दर रङ्गशाला | ||
| फिफा कोड | ETH | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १४९ | ||
| उच्च वरीयता | ८६ (सेप्टेम्बर २००६[१]) | ||
| निम्न वरीयता | १५५ (डिसेम्बर २००१ [१]) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(इथियोपिया; ५ डिसेम्बर १९४८)[२] | |||
| ठूलो विजय | |||
(इथियोपिया; ५ मे १९५४)[२] | |||
| अफ्रिकी राष्ट्र कप | |||
| उपस्थिति | १० (पहिलो खेल १९५७) | ||
| उत्कृष्ट नतिजा | बिजेता, १९६२ | ||
इथियोपिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इथियोपियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इथियोपियामा फुटबलको लागि शासकीय निकाय इथियोपियामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[३] यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "फिफा/कोका-कोला विश्व बरियता", फिफा डटकम, अन्तिम पहुँच १३ जनवरी २०१७।
- ↑ २.० २.१ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;ratingनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "इथियोपिया फुटबल संघको जानकारी", फिफा, अन्तिम पहुँच ८ जनवरी २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- इथियोपिया टिम प्रोफाइल फिफा डटकममा
विकिमिडिया कमन्समा इथियोपिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।