बेलिज महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
सङ्गठन | बेलिज फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | केन्ट ग्यारी | ||
सर्वाधिक गोलकर्ता | Karen Garcia, Carroll Marr, Tara Hernandez, Abbe Camille Halliday (१) | ||
गृह रङ्गशाला | FFB Field, Belmopan | ||
फिफा कोड | BLZ | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | बरियतामा राखिएको छैन (२३ जून २०१७) | ||
उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १४२ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ग्वाटेमाला १२–० बेलिज (ग्वाटेमाला; २५ नोभेम्बर २००१) | |||
ठूलो हार | |||
ग्वाटेमाला १८–० बेलिज (ग्वाटेमाला शहर; १९ नोभेम्बर २००३) |
बेलिज राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección femenina de fútbol de Belice) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बेलिजको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बेलिजमा फुटबलको लागि शासकीय निकाय बेलिज फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१६ मिति
- बेलिज फिफा डटकममा