बेलिज महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
| सङ्गठन | बेलिज फुटबल सङ्घ | ||
|---|---|---|---|
| सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
| उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ | ||
| प्रमुख प्रशिक्षक | केन्ट ग्यारी | ||
| सर्वाधिक गोलकर्ता | Karen Garcia, Carroll Marr, Tara Hernandez, Abbe Camille Halliday (१) | ||
| गृह रङ्गशाला | FFB Field, Belmopan | ||
| फिफा कोड | BLZ | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | बरियतामा राखिएको छैन (२३ जून २०१७) | ||
| उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | ||
| निम्न वरीयता | १४२ (सेप्टेम्बर २०१५) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(ग्वाटेमाला; २५ नोभेम्बर २००१) | |||
| ठूलो हार | |||
(ग्वाटेमाला शहर; १९ नोभेम्बर २००३) | |||
बेलिज राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección femenina de fútbol de Belice) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बेलिजको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बेलिजमा फुटबलको लागि शासकीय निकाय बेलिज फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट अभिलेखिकरण २०११-०७-१६ वेब्याक मेसिन
- बेलिज फिफा डटकममा