गाई जात्रा तेस्रोलिङ्गी र्‍याली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाई जात्रा पर्वका दिन नील हिरा समाजले तेस्रोलिङ्गी व्यक्तिहरूको र्‍याली आयोजना गर्दै आएका छन् । [१] यो र्‍याली सन् २००२ देखि आयोजना हुन थालेको हो । [२] [३] यो र्‍याली गौरव यात्रा हो वा होइन भन्ने विषयमा एकमत छैन । यस र्‍यालीलाई गौरव यात्राका रूपमा पनि व्याख्या गरिएको छ भने यो गाई जात्रा पर्वकै विस्तारित स्वरूप हो भन्ने तर्क पनि छ । [१]

वर्षेनी[सम्पादन गर्नुहोस्]

२०१०[सम्पादन गर्नुहोस्]

सन् २०१० अगष्ट २५ का दिन पहिलो गाई जात्रा तेस्रोलिङ्गी र्‍यालीको आयोजना भएको थियो । [४] यस र्‍यालीमा बेलायतका राजदूत पनि उपस्थित थिए । [५]

२०११[सम्पादन गर्नुहोस्]

सन् २०११ मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली विराटनगरमा आयोजना गरिएको थियो । [६]

२०१२[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली पोखरा लेकसाइडमा आयोजना गरिएको थियो । [७]

२०१३[सम्पादन गर्नुहोस्]

सन् २०१३ अगष्ट २२ मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली काठमाडौँमा आयोजना गरिएको थियो । [८]

२०१४[सम्पादन गर्नुहोस्]

सन् २०१४ अगष्ट ११ मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली काठमाडौँमा आयोजना गरिएको थियो । यस वर्षको र्‍यालीमा समलैङ्गिक विवाहको मान्यता मुख्य नारा थियो । [९]

२०१५[सम्पादन गर्नुहोस्]

सन् २०१५ अगष्ट ३० मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली काठमाडौँमा आयोजना गरिएको थियो । भूकम्पले पुर्याएको क्षती पुनःआबाद होस् र नेपालको संविधानमा तेस्रोलिङ्गी व्यक्तिहरूको अधिकार समावेश गर्न माग राखि उक्त र्‍यालीको आयोजना भएको थियो । [१०]

२०१६[सम्पादन गर्नुहोस्]

सन् २०१४ अगष्ट १९ मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली काठमाडौँमा आयोजना गरिएको थियो । यसमा संयुक्त राष्ट्र अमेरिकाका राजदूत पनि सहभागि थिए । [११] [१२]

२०१७[सम्पादन गर्नुहोस्]

सन् २०१४ अगष्ट ८ मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली काठमाडौँमा आयोजना गरिएको थियो । [१३]

२०१८[सम्पादन गर्नुहोस्]

सन् २०१४ अगष्ट २७ मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली काठमाडौँमा आयोजना गरिएको थियो । [१४]

२०१९[सम्पादन गर्नुहोस्]

सन् २०१४ अगष्ट १६ मा गाई जात्रा तेस्रोलिङ्गी र्‍याली काठमाडौँमा आयोजना गरिएको थियो । [२]

२०२०[सम्पादन गर्नुहोस्]

सन् २०२० मा कोरोना महामारीका कारण गाई जात्रा तेस्रोलिङ्गी र्‍याली स्थगित गरिएको थियो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Why Nepal may never call it a Gay Pride March?", सुनिलबाबु पन्त, मूलबाट २०२० सेप्टेम्बर ३०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१२ मिति
  2. २.० २.१ "This is what the annual Gai Jatra Pride Parade looked like", The Kathmandu Post।  The Gai Jatra Parade, held on the day of Gai Jatra, has been taking place since 2002 and is organised by Blue Diamond Society, Nepal’s first LGBTIQ advocacy group.
  3. "Blue Diamond Society 6th International Pride Festival "Gai Jatra" 2016", www.bds.org.np, अन्तिम पहुँच २०१९-०६-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-१९ मिति
  4. "Nepal Holds First Gay Pride Parade" (अङ्ग्रेजीमा), २०१०-०८-२५, अन्तिम पहुँच २०१८-०६-३० 
  5. "Hundreds join Nepal's first gay pride parade", Deccan Herald (अङ्ग्रेजीमा), २०१०-०८-२५, अन्तिम पहुँच २०१८-०६-३० 
  6. "Archived copy", मूलबाट २०१३-०७-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०९-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति
  7. "3rd International Gaijatra - Pride Festival Nepal-2012 | ILGA", ilga.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-३० 
  8. "In pictures: Gay pride march in Nepal", The Independent (en-GBमा), अन्तिम पहुँच २०१८-०६-३० 
  9. "Nepal Celebrates as Country Verges on Marriage Equality" (अङ्ग्रेजीमा), २०१४-०८-११, अन्तिम पहुँच २०१८-०६-३० 
  10. "Nepal pride parade: Advocating for LGBTI rights to be written into the new constitution", APTN (en-USमा), २०१७-१०-०८, अन्तिम पहुँच २०१९-०६-१५ 
  11. "Hundreds of LGBT supporters gather for Pride parade in Nepal", Global News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-३० 
  12. "Blue Diamond Society 6th International Pride Festival “Gai Jatra” 2016", www.bds.org.np, अन्तिम पहुँच २०१९-०६-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-१९ मिति
  13. "Nepal hosts gay pride parade demanding equal rights", Hindustan Times (अङ्ग्रेजीमा), २०१७-०८-०८, अन्तिम पहुँच २०१८-०६-३० 
  14. "LGBTI march in Pride Parade in Kathmandu - Xinhua | English.news.cn", www.xinhuanet.com, अन्तिम पहुँच २०१९-०६-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०२ मिति