प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण
السلطة الفلسطينية
as-Sulṭa al-Filasṭīnīya
को प्रतीक चिह्न
प्रतीक चिह्न
प्यालेस्टिनी प्राधिकरणले पश्चिमी तटका १६७ टापुहरू र गाजा पट्टीमा आंशिक नागरिक नियन्त्रण राख्दछ[१]
प्यालेस्टिनी प्राधिकरणले पश्चिमी तटका १६७ टापुहरूगाजा पट्टीमा आंशिक नागरिक नियन्त्रण राख्दछ[१]
प्रशासनिक केन्द्ररामल्ला
३१°५४′उ॰ ३५°१२′पू॰ / ३१.९००°N ३५.२००°E / 31.900; 35.200
सबैभन्दा ठुलो सहरगाजा
३१°३१′उ॰ ३४°२७′पू॰ / ३१.५१७°N ३४.४५०°E / 31.517; 34.450
आधिकारिक भाषाहरूअरबी
किसिमअस्थायी स्वयं-सरकारी निकाय
सरकारअर्ध-राष्ट्रपति प्रणाली[२]
• राष्ट्रपति
महमुद अब्बास
• प्रधानमन्त्री
मोहम्मद Shtayyeh
व्यवस्थापिकाविधान परिषद
नागरिक शक्तिहरूको आंशिक प्रतिनिधिमण्डल 
इजरायल प्राधिकरणद्वारा
सन् १९९३ सेप्टेम्बर १३
सन् १९९४
सन् १९९५
सन् २००७
• प्यालेस्टाइन राज्य संयुक्त राष्ट्र गैर सदस्य राष्ट्र
सन् २०१२ नोभेम्बर २९
मुद्रा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्वी युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी युरोपेली ग्रीष्म समय)
मिति ढाँचाdd/mm/yyyy
टेलिफोन कोड+९७०
आइएसओ ३१६६ सङ्केतPS
इन्टरनेट डोमेन.ps

प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण (अङ्ग्रेजीमा पिए वा पिएनए; अरबी: السلطة الوطنية الفلسطينية as-Sulṭa al-Waṭanīya al-Filasṭīnīya) एक अन्तरिम स्वयं-सरकारी निकाय हो जसले सन् १९९३ -सन् १९९५ मा भएको ओस्लो समझौताको परिणामस्वरूप गाजा पट्टीपश्चिमी तट "क" र "ख"माथि आंशिक नागरिक नियन्त्रणको प्रयोग गर्ने गर्दछ।[१][५][६] सन् २००६ मा सम्पन्न निर्वाचन र सो लगत्तै भएको फतहहमास दलहरू बीचको गाजा सङ्घर्षपछि, यसको अधिकार पश्चिमी तटको "क" र "ख" क्षेत्रमाथि मात्र सीमित रहेको छ। सन् २०१३ जनवरीदेखि फतह नियन्त्रित प्यालेस्टिनी प्राधिकरणले आधिकारिक दस्तावेजहरूमा 'स्टेट अफ प्यालेस्टाइन' नामको उपयोग गर्दै आएको छ।[७][८][९]

इतिहास[सम्पादन गर्नुहोस्]

भूगोल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Thrall 2017, p. 144: the West Bank was divided into 165 islands of ostensible PA control; Peteet 2016, p. 268: In total, over 167 enclaves can be identified
  2. Elections not held between 2006–2012 (Rudoren, Jodi, "The Palestinian Authority", The New York Times ).
  3. According to Article 4 of the 1994 Paris Protocol. The Protocol allows the Palestinian Authority to adopt multiple currencies. In the West Bank, the Israeli new sheqel and Jordanian dinar are widely accepted; while in the Gaza Strip, the Israeli new sheqel and Egyptian pound are widely accepted.
  4. "The World Factbook: Middle East: Gaza Strip", cia.gov, Central Intelligence Agency, १२ मे २०१४, अन्तिम पहुँच ८ जुन २०१४ 
  5. Rudoren, Jodi, "The Palestinian Authority", The New York Times 
  6. "The Palestinian government", CNN, ५ अप्रिल २००१, अन्तिम पहुँच २६ नोभेम्बर २०१२ 
  7. Palestine: What is in a name (change)? – Inside Story. Al Jazeera. Retrieved 25 August 2013.
  8. WAFA – Palestine News & Information Agency, Presidential Decree Orders Using ‘State of Palestine’ on all Documents वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति. 8 January 2013
  9. Associated Press (५ जनवरी २०१३), "Palestinian Authority officially changes name to 'State of Palestine'", Haaretz Daily Newspaper 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]