इरित्रिया राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | रातो समुन्द्री उँट (ኣግማል ቀይሕ ባሕሪ) | ||
---|---|---|---|
सङ्गठन | एरिट्रिया फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ (पूर्वी र मध्य अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Alemseged Efrem | ||
कप्तान | Henok Goitom | ||
गृह रङ्गशाला | Cicero Stadium | ||
फिफा कोड | ERI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २०४ २ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | १२१[१] (अगस्ट २००७) | ||
निम्न वरीयता | २०७ (अप्रिल- मे २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सुडान १–१ एरिट्रिया (खार्टुम, सुडान; २६ जून १९९६) | |||
ठूलो विजय | |||
इरित्रिया ३–१ सोमालिया (नैरोबी, केन्या; ५ डिसेम्बर २००९) | |||
ठूलो हार | |||
घाना ५–० इरित्रिया (आक्रा, घाना; २८ फेब्रुअरी १९९८) |
एरिट्रिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एरिट्रियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एरिट्रिया फुटबलको लागि शासकीय निकाय एरिट्रिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फिफा विश्व बरियता", फिफा डटकम, फिफा, अन्तिम पहुँच २२ जनवरी २०१८।