इरित्रिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
एरिट्रिया
उपनाम(हरू)रातो समुन्द्री उँट
(ኣግማል ቀይሕ ባሕሪ)
सङ्गठनएरिट्रिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
(पूर्वी र मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकAlemseged Efrem
कप्तानHenok Goitom
गृह रङ्गशालाCicero Stadium
फिफा कोडERI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२०४ वृद्धि(२५ अक्टोबर २०१८)
उच्च वरीयता१२१[१] (अगस्ट २००७)
निम्न वरीयता२०७ (अप्रिल- मे २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 सुडान १–१ एरिट्रिया इथियोपिया
(खार्टुम, सुडान; २६ जून १९९६)
ठूलो विजय
 इरित्रिया ३–१  सोमालिया
(नैरोबी, केन्या; ५ डिसेम्बर २००९)
ठूलो हार
 घाना ५–० इरित्रिया 
(आक्रा, घाना; २८ फेब्रुअरी १९९८)

एरिट्रिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एरिट्रियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एरिट्रिया फुटबलको लागि शासकीय निकाय एरिट्रिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा विश्व बरियता", फिफा डटकम, फिफा, अन्तिम पहुँच २२ जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्ने]