सामग्रीमा जानुहोस्

राकेश टिकैत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राकेश टिकैत
सन् २०१६ अप्रिलमा टिकैत
जन्म (1969-06-04) ४ जुन १९६९ (उमेर ५५)
सिसुली, उत्तर प्रदेश, भारत
शिक्षामेरुत विश्वविद्यालय एमए, एलएलबी[]
पेशाकृषक
संस्थानभारतीय किसान युनियन
जीवनसाथी
सुनिता देवी
(
वि १९८५)
सन्तान3
मातापितामहेन्द्र सिंह टिकैत

राकेश टिकैत (जन्म ४ जुन १९६९) भारतीय किसान युनियनका राष्ट्रिय प्रवक्ता हुन्, महेन्द्र सिंह टिकैतका दोस्रो छोरा, भाकियूका पूर्व अध्यक्ष हुन्। []

२०२० मा, कृषि कानूनको बिरूद्धमा गाजीपुर सीमामा धरना प्रदर्शन बाट चर्चामा रहेका थिए।

टिकैतले मेरठ विश्वविद्यालयबाट एमए डिग्री प्राप्त गरेका हुन र सन् १९९२ मा दिल्ली प्रहरीमा तत्कालीन उप-निरीक्षक रूपमामा कान्स्टेबुलको रूपमा सामेल भए, तर साल १९९३- १९९४ मा लाल किल्लामा किसानहरुको विरोध प्रदर्शन को समयमा दिल्ली प्रहरी छोडिदिए र भारतीय किसान युनियन (बीकेयू) को सदस्यको रूपमा विरोध सामेल भए।

सन् २०१८ मा, टिकैत हरिद्वार, उत्तराखण्ड (उत्तराखण्ड) देखि दिल्लीसम्म किसान क्रान्ति (क्रान्ति) यात्राको नेता थिए

विवाद र विरोध

[सम्पादन गर्नुहोस्]

मुजफ्फरनगरमा भएको ठूलो पञ्चायतमा उनले अल्लाह हु अकबर हर हर महादेवको नारा लगाएपछि उनको निकै आलोचना भएको थियो । []

भारतका भाजपा किसान नेता भानु प्रताप सिंहले राकेश टिकैतलाई बेइमान भनेका थिए । भानु प्रतापले राकेश टिकैत कांग्रेस पार्टीका दलाल भएकाले आन्दोलन गर्न पार्टीबाट पैसा लिने खुलासा गरेका थिए । उनले राकेशको देशका वास्तविक कृषकमा लोकप्रियता नभएको बताए । उनले दुईपटक चुनाव लडे र नराम्ररी पराजित भए । उनलाई देशका किसानले कहिल्यै पनि आफ्नो परोपकारी नेता मानेनन् । भानु प्रताप सिंहले राकेश टिकैत भारतीय किसान आन्दोलन (२०२०-२०२१) को कुनै समाधान नचाहने व्यक्ति भएको आरोप लगाए, किनभने तिनीहरूको आन्दोलन राजनीतिक रूपमा प्रेरित छ। तिनीहरूको आन्दोलन जति लामो हुन्छ, तिनीहरूले ठूलो पैसा पाउँछन्। [] []

देशका किसानले राकेश टिकैतको सम्पत्तिको छानबिन गर्न सरकारसँग माग गरेका थिए । यस विषयमा केही न्युज च्यानलहरुले चकित पार्ने खुलासा गरेका छन् । उनको आम्दानीको तुलनामा असमान सम्पत्ति रहेको पाइएको थियो । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राकेश टिकैत: मेरठ यूनिवर्सिटी से LLB, किसानों के लिए छोड़ी Delhi Police की नौकरी, 44 बार जा चुके हैं जेल" [Rakesh Tikait: LLB from Meerut University, left Delhi Police job for farmers, has gone to jail 44 times], Zee Uttar Pradesh Uttarakhand (हिन्दीमा), २८ जनवरी २०२१। 
  2. "जानिए कौन हैं राकेश टिकैत, जो किसानों की तरफ से सरकार से कर रहे बातचीत", आज तक (हिन्दीमा), अन्तिम पहुँच २८ जनवरी २०२१ 
  3. "राकेश टिकैत ने मंच से लगवाए अल्लाह-हू-अकबर हर हर महादेव के नारे, कहा- ‘दिल्ली में हमारी कब्रगाह भी बन जाए तब भी मोर्चा नहीं छोड़ेंगे’", OPINDIA। 
  4. "Rakesh Tikait के लिए चुनौतियां बढ़ी, भाकियू (भानु) के अध्यक्ष भानु प्रताप ने बताया बेईमान", आज तक 
  5. "राकेश टिकैत के विरोध में उतरे दूसरे किसान नेता, बोले- कांग्रेस की फंडिंग से चल रहा आंदोलन", पत्रिका।  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०८-१२ मिति
  6. "Rakesh Tikait की संपत्ति का खुलासा, देश के 4 राज्यों के 13 शहरों में है संपत्ति; जानें कहां-कहां फैला कारोबार", Zeenews।  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-२१ मिति

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]