विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मधेश प्रदेशको मुख्यमन्त्री मधेश प्रदेशको छाप
सम्बोधन माननीय स्थिति राज्यको प्रमुख संक्षिप्त नाम मुख्यमन्त्री सदस्य
नियुक्तिकर्ता मधेश प्रदेश प्रमुख अवधि मधेश प्रदेशको प्रदेश सभाको कार्यकाल (अधिकतम पाँच वर्ष) गठन सन् २०१७ प्रथम धारक मोहम्मद लालबाबु राउत उप मधेस प्रदेशको उपमुख्यमन्त्री तलब रु.६२,९७०[१]
मधेश प्रदेशको मुख्यमन्त्री मधेश प्रदेश को सरकार प्रमुख हुन्। नेपालको संविधानको[२] धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। मुख्यमन्त्री प्रदेशका मन्त्रिपरिषद्का प्रमुख र मधेश प्रदेशका गभर्नरका मुख्य सल्लाहकार हुन्।
नेपालको संविधान पारित भएपछि मधेस प्रदेशको गठन भएको हो। सन् २०२२ जनवरी १७ मा प्रदेश सभाको बैठकले जनकपुर लाई यस प्रदेशको राजधानी र प्रदेशको नाम मधेश प्रदेश घोषणा गरेको थियो। वर्तमान समयमा यस प्रदेशको मुख्यमन्त्री मोहम्मद लालबाबु राउत हुन्।[३] [४]
† कार्यकालकै समयमा हत्या वा मृत्यु भयो
§ अघिल्लो गैर-लगातार कार्यकाल पछि कार्यालयमा फर्किए
RES राजीनामा दिए
कार्यकालको अवधि अनुसार मुख्यमन्त्रीहरूको सूची
नं.
नाम
राजनीतिक दल
कार्यकाल अवधि
सबैभन्दा लामो निरन्तर अवधि
पदधारणको कुल वर्ष
१
मोहम्मद लालबाबु राउत
जसपा
६ वर्ष, ८० दिन
६ वर्ष, ७९ दिन
राजनीतिक दल अनुसार सूची
राजनीतिक दलहरू मुख्यमन्त्री पदमा रहेका आफ्ना सदस्यहरूको कुल समयावधि अनुसार (सन् २०२४ मे ४)
नं.
राजनितिक दल
मुख्यमन्त्रीहरूको सङ्ख्या
मुख्यमन्त्रीको कार्यालयमा बसेका कुल दिनहरू
१
जसपा
१
६ वर्ष, ८० दिन
सन् २०२४ मे ४ सम्म, मधेस प्रदेशको कुनै पनि जीवित पूर्व मुख्यमन्त्री छैनन्।