सामग्रीमा जानुहोस्

धादिङवेशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धादिङवेसी
Dhading Besi
शहर/सदरमुकाम
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लाधादिङ जिल्ला
जनसङ्ख्या
 • धर्म
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०१०

धादिङवेसी नेपालमा रहेको धादिङ जिल्लाको जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्र हो ।[] निलकण्ठ नगरपालिका भित्र रहेको यो सानो शहर भएतापनि यहाँ मानिसहरूको बाक्लो उपस्थिति रहेको छ यो शहर दुई वटा सानो नदी अरुंग तथा थोपाल खोलाको किनारा अवस्थित रहेको छ । यो शहरको प्रमुख बजार तथा प्रमुख केन्द्रहरूमा बस पार्क,पुछार बजार,बीच बजार तथा सिरान बजार रहेको छ ।

जिल्ला सदरमुकाम भएको हुनाले यहाँ विभिन्न सरकारी कार्यालय रहेका छन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "धादिङ जिल्ला आधिकारिक वेब", अन्तिम पहुँच मे २०१४ 

यी पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

ढाँचा:धादिङ जिल्लाका गाविस तथा नगरपालिकाहरू