सारण प्रमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सारण प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डल मध्य एक प्रमण्डल हो यसको मुख्यालय छपरामा छ। यस अंतर्गत निम्न तीन जिल्लाहरू छन -

  1. गोपालगंज जिल्ला
  2. सारण जिल्ला
  3. सीवान जिल्ला