सामग्रीमा जानुहोस्

जनवरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


१० ११ १२ १३
१४ १५ १६ १७ १८ १९ २०
२१ २२ २३ २४ २५ २६ २७
२८ २९ ३० ३१  

जनवरी जुली र ग्रेगोरी पात्रोमा वर्षको पहिलो महिना हो र लम्बाई ३१ दिन हुने सात महिनाहरूमध्ये पहिलो महिना हो। यस महिनाको पहिलो दिनलाई नयाँ वर्षको दिन भनिन्छ।[] यो, औसतमा, उत्तरी गोलार्ध (जहाँ यो जाडोको दोस्रो महिना हो) भित्र वर्षको सबैभन्दा चिसो महिना हो र दक्षिणी गोलार्ध (जहाँ यो गर्मीको दोस्रो महिना हो) भित्र वर्षको सबैभन्दा न्यानो महिना हो। दक्षिणी गोलार्धमा, जनवरी उत्तरी गोलार्धमा जुलाईको मौसमी समकक्ष हो।

यस महिनामा प्राचीन रोमी रीतिरिवाजहरूमा जनवरी १ मा मनाइने सेर्भुला र जुभेनालिया, जनवरी ९ मा मनाइने तीन एगोनालियामध्ये एक र जनवरी ११ मनाइने कार्मेन्टालिया समावेश छन्। यी मितिहरू आधुनिक ग्रेगोरी पात्रोसँग मेल खाँदैनन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नयाँ वर्ष जनवरी १ मै किन मनाईन्छ ?", तेस्रो आँखा (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-२५ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]