स्वामी आनन्द अरूण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वामी आनन्द अरूण

स्वामी आनन्द अरूण (जन्म सन् १९४७ जुन ७)नेपालका एक आध्यात्मिक व्यक्तित्त्व हुन्। हाल उनी ओशो तपोबन नेपालका प्रमुख छन्। [१] स्वामी हुनुपुर्व यिनी नेपालका उद्योगी खानदानका व्यक्तित्व थिए। स्वामी अरुण आनन्द ओशो तपोवन नेपालका संस्थापक आचार्य हुन्। सानै देखिको साधना र अध्यात्मको खोजले उनालाई अनेकौ गुरुहरू र आश्रमहरूमा पुर्यायो। उनी ओशोबाट सन् १९७४ मा दीक्षित भएका थिए। उनी जनकपुरको लोहनामा सन् १९४४ जुन १६ मा जन्मेका हन्। शुरुमा उनी गंगा किनारमा ध्यान गर्न बसेका थिए। अहिले ओशो तपोवन नार्गाजुनमा बस्छन्। विश्वमा ओशोको माध्यमबाट ध्यान र अध्यात्म फैलाउन लागेका छन्। हाल उनका सन्त दर्शन,सन्त गाथा,अचम्म जो मैले देखेँ आदि चर्चित पुस्तक प्रकाशन भएका छ्न ।

चित्र ग्यालरी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]