प्रयोगकर्ता:प्रेमप्रसाद पौडेल
स्वरूप
विकिपिडिया:वाणी | ||||
---|---|---|---|---|
| ||||
प्रयोगकर्ता भाषाहरू खोज्नुहोस् |
म प्रेमप्रसाद पौडेल रसुवा जिल्ला साबिक धैबुङ गाविस वडा नं ९ (हाल कालिका गाउँपालिका वडा नं ५) का स्थायी बासिन्दा हुँ । म विकीपिडियामा १०:४५, १९ मे २०१२ बाट प्रबेश गरेको हुँ । धेरै मेसो नभएपनि विकिपिडियामा नयाँ लेख बनाउन र सम्पादन गर्न मन लाग्छ ।
संस्थागत पदीय विवरण
[सम्पादन गर्नुहोस्]- नेपाल पत्रकार महासंघ रसुवा - उपाध्यक्ष
- डिजिटल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी प्रालि - प्रबन्धक
- ठूलोखोरीया कृषि फार्म प्रालि- सचिव
- समुदायमा आधारित वन सहजकर्ता सञ्जाल, रसुवा - अध्यक्ष
- श्री झ्याङलाङ प्राबि कालिका ५ - पूर्व विव्यास अध्यक्ष
- रसुवा नेपाल डट् कमडट् एनपी - सञ्चालक
- रसुवा प्रोफाइल डट् कम - सञ्चालक
- जनसंख्या तथा घरधुरीको सूचना व्यवस्थापन सिस्टम - परिकल्पनाकार तथा सञ्चालक
- Email : paudelprem@gmail.com
- Ph : 9843508470
सामाजिक साइटहरु
[सम्पादन गर्नुहोस्]विकीपिडियामा मेरा लेखहरू
[सम्पादन गर्नुहोस्]- [ कालिका गाउँपालिका]
- [ नौकुण्ड गाउँपालिका]
- [ उत्तरगया गाउँपालिका]
- [ आमाछोदिङ्मो गाउँपालिका]
- [ गोसाइँकुण्ड गाउँपालिका]
- [छत्र, बालुन र भजन नाँच ]
- [ सिङ्गोम्बा रसुवा]