अछामी भाषा
अछामी भाषा | |
---|---|
अछामी भाषा | |
मूलभाषी | अछाम, नेपाल |
मातृभाषी वक्ता | १.५ लाख + |
Indo-European
| |
देवनागरी (नेपाली)) | |
हस्ताक्षरित रूप | हस्ताक्षरित नेपाली |
सरकारी दर्जा | |
नियामक संस्था | केन्द्रीय तथ्यांक विभाग |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | nep |
आइएसओ ६३९-२ | nep |
आइएसओ ६३९-३ | nep |
nep-nep |
अछाम जिल्लावासी को स्थानीय भाषालाई अछामी भाषा भनिन्छ। अछामी भाषा नेपाली भाषासंग धेरै मिल्दो जुल्दो छ।तर यो पृथक किसिमको छ।यो खस कुरा (भाषा) पनि भनिन्छ। अछामी भाषाको उद्गम अछाम जिल्ला हो। यसका वक्ताहरू बसाई सराई वा अन्य निकटताका कारण अरू जिल्लामा पनि बोल्ने गरेको पाइन्छ। यस भाषामा डा. खगेन्द्र घोडासैनीका 'अछामी गालीको अध्ययन' र 'अछामि भासाको ब्याकरड् ' किताब पनि छापिएका छन्।
अछामी साहित्य
[सम्पादन गर्नुहोस्]अछाम संस्कृतिक रूपमा सम्पन्न छ।अछामी भाषाका देउडा धेरै लोकप्रिय छन।अछामी ठाडी भाका, कथा, गजल आदि पनि अछामी भाषी माझ परिचित छन।अछाममा विभिन्न पर्व महोत्सवमा धेरै किसिमका गित गाईन्छ। अछामी भाषाकच एक गित
डोटी राम्रो डडेल्धुरा अछाम राम्रो साँफे
मलाई पन उडाईलैजा हिउँचुलिका डाँफे।
बान्नी राम्रा बरदा देबी कोटघर कालिका
अछाम त बैकुण्ठ रैछ धन्य होमालिका।
क्या राम्रा ठाँटीका वर बूढीगङ्गा छाँया
छोडीजान्या निष्ठुरीको क्या लाग्दोहो माया।