अप्रत्यक्ष कर
Jump to navigation
Jump to search
कर |
---|
मौद्रिक नीति सम्बन्धी जानकारी |
कर नीति सरकारी राजश्व · करबाट राजश्व |
कर संकलन कर निर्धारण · करयोग्य आय कर फिर्ता |
करको प्रकार प्रत्यक्ष कर · अप्रत्यक्ष कर पूँजिगत लाभमा कर · लाभांस कर अन्तःशुल्क कर · आयकर सम्पत्ति कर · मुल्य अभिवृध्दि कर आकस्मिक लाभ कर |
अप्रत्यक्ष कर त्यस्तो कर हो जुन जनताबाट सिधै नलिइदैन तर यसको बोझ बहन गर्नु पर्छ। भार र असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने करलाइ अप्रत्यक्ष कर भनिन्छ । कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ । भार हस्तान्तरण हुने कर भनेर पनि यसलाई बुझिन्छ । वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर अप्रत्यक्ष कर हुन् ।
देशमा तयार गरिएको वस्तुमा लाग्ने उत्पादन शुल्क, आयात वा निर्यातमा लाग्ने सीमा शुल्क आदि अप्रत्यक्ष कर हुन्। जस्तै- सेवाकर Service tax, केन्द्रिय उत्पाद शुल्क, सीमा शुल्क आदि