सामग्रीमा जानुहोस्

अमेजन (कम्पनी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अमेजन (कम्पनि)बाट अनुप्रेषित)
अमेजन
अमेजन
पूर्व नाम
Cadabra, Inc. (1994–95)
व्यवसाय प्रकार
सार्बजनिक कम्पनी
व्यावसायिक रूप
आइएसआइएनUS0231351067
उद्योगक्लाउड कम्प्युटिङ
विद्युतीय-व्यापार
आर्टिफिसियल इन्टेलिजेन्स
कम्प्युटर हार्डवयर
स्थापितजुलाई ५, १९९४; ३० वर्ष पहिले (१९९४-०७-05)
स्थापनाकर्ताजेफ बेजोस[]
केन्द्रीय कार्यालय,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
उत्पादनहरू
आम्दानीवृद्धिअमेरिकी डलर१७७.८६६ billion[] (2017)
परिचालन आय
ह्रास युएस$४.१०६ billion[] (2017)
वृद्धि युएस$३.०३३ billion[] (2017)
कुल सम्पत्तिवृद्धि युएस$१३१.३१ billion[] (2017)
कुल इक्विटीवृद्धि युएस$२७.७०९ billion[] (2017)
कर्मचारी सङ्ख्या
वृद्धि ६१३,३००[] (2018)
सहायक कम्पनीहरू
वेबसाइटwww.amazon.com

अमेजन, व्यापारिक नाम अमेजन (/ˈæməˌzɒn/), एक बहुराष्ट्रिय प्राविधिक कम्पनी हो। यो कम्पनी विशेष गरी विद्युतीय व्यापार (इ-कॉमर्स), क्लाउड कॉम्प्युटिङ र आर्टिफिसियल इन्टेफिजेन्सको क्षेत्रमा केन्द्रित छ। यसको मुख्यालय सियाटल वासिङ्टनमा रहेको छ। अमेजन बजार पुँजी र इक्विटीको आधारमा गुगल, ॲपल, र फेसबुकसंगै शीर्ष चार कम्पनीमा पर्न आउँछ। [][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Annual report 2017, Seattle, Washington: Amazon, अप्रिल ४, २०१८, अन्तिम पहुँच नोभेम्बर २२, २०१८ 
  2. २.० २.१ २.२ २.३ २.४ "AMAZON.COM, INC. FORM 10-K For the Fiscal Year Ended December 31, 2017" (XBRL), Google Finance, अगस्ट ५, २०१८। 
  3. Levy, Nat (अक्टोबर २५, २०१८), "Amazon tops 600K worldwide employees for the 1st time, a 13% jump from a year ago", Geekwire.com 
  4. ४.० ४.१ ४.२ ४.३ "California Secretary of State Business Search", Businesssearch.sos.ca.gov  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२३ मिति
  5. "Amazon bought Whole Foods a year ago. Here's what has changed", Finance.yahoo.com 
  6. Stross, Randall (सेप्टेम्बर २९, २०१७), "The Four Horsemen of Big Tech", The Wall Street Journal 
  7. Gordon, Gary (अगस्ट ९, २०१७), "Is 'FAANG' More Dangerous Than The '4 Horsemen' Of The Late 1990s And The 'Nifty Fifty' Of The Early 1970s?", Seeking Alpha (en-USमा), अन्तिम पहुँच डिसेम्बर १७, २०१८