आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र
स्वरूप
(अादिकवि भानुभक्त आचार्यकाे सच्चा जीवनचरित्रबाट अनुप्रेषित)
आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र[१]नामक पुस्तक आदिकवि भानुभक्त आचार्यकै कुलमा जन्मेका पण्डित कविराज नरनाथ आचार्यले लेखेका हुन् । यसको पहिलो संस्करण आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र भन्ने नाममा २०१७ मा प्रकाशित भएको थियो भने दोस्रो संस्करण शिवराज आचार्य, साम्बराज आचार्य र जयराज आचार्यको सम्पादनमा २०३६ मा प्रकाशित भएको थियो ।[२] नरनाथ आचार्यले आफ्नो कृति मार्फत आदिकविका बारेमा अनेक तथ्य पहिलो पटक सार्वजनिक गरेका थिए ।[३][४][५] आदि कविका धेरै फुटकर रचना पनि यसै ग्रन्थमा पहिलो पटक प्रकाशित भएका थिए । [६][७][८][९]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ https://www.worldcat.org/title/adikavi-bhanubhakta-acaryako-sacca-jvanacarittra/oclc/10023122
- ↑ ढकाल, यशोदा नरनाथ आचार्यको जीवनी, व्यक्तित्त्व र कृतित्त्वको अध्ययन वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-०२ मिति, Thesis Tribhuvan University
- ↑ Subedi, Abhi Nepali Literature: Background & History p217, Sajha Prakashan, 1978
- ↑ Pradhan, Kumar A History of Nepali Literature p217, Sahitya Academy, 1984
- ↑ Pradhan, Parasmani Adikavi Bhanubhakta Acharya p26, Bhagya Laxmi Prakashan, 1979
- ↑ ढकाल, मतिप्रसाद भानुभक्तका लघुरचनाहरू मझेरीडटकम
- ↑ धिताल, रामप्रसाद भानुभक्तको काव्यकारिता वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२८ मिति राजधानी
- ↑ छोरा रमानाथलाई लेखेको चिठ्ठी [स्थायी मृत कडी] सत्यखबर
- ↑ कौण्डिन्न्यायन,आमोदवर्धन भानुभक्तीय चित्रको विवेचन[स्थायी मृत कडी] अन्नपूर्ण पोष्ट