आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रमा पहिलो पटक प्रकाशित भानुभक्तले छोरा रमानाथलाइ लेखेको चिठी

आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र[१]नामक पुस्तक आदिकवि भानुभक्त आचार्यकै कुलमा जन्मेका पण्डित कविराज नरनाथ आचार्यले लेखेका हुन् । यसको पहिलो संस्करण आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र भन्ने नाममा २०१७ मा प्रकाशित भएको थियो भने दोस्रो संस्करण शिवराज आचार्य, साम्बराज आचार्य र जयराज आचार्यको सम्पादनमा २०३६ मा प्रकाशित भएको थियो ।[२] नरनाथ आचार्यले आफ्नो कृति मार्फत आदिकविका बारेमा अनेक तथ्य पहिलो पटक सार्वजनिक गरेका थिए ।[३][४][५] आदि कविका धेरै फुटकर रचना पनि यसै ग्रन्थमा पहिलो पटक प्रकाशित भएका थिए । [६][७][८][९]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

वाह्य कडीहरू[सम्पादन गर्नुहोस्]