आँखीभौं
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
आँखीभौं | |
---|---|
विबरण | |
पहिचान | |
ल्याटिन | supercilium |
चिकित्सा विषय शीर्षकहरू | D005138 |
TA | A15.2.07.023 A16.0.00.017 |
एनाटोमीको आधारभूत मोडेल | 54237 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
आँखीभौं स्तनधारी आँखाको माथिल्लो डिलमा हुने छोटो रौंका रेखा हो। मानिसमा, आँखीभौंले अनुहारको अभिव्यक्ति मार्फत साङ्केतिक सम्वाद गर्ने तथा पसिना, पानी र अन्य मलबेलाई आँखामा खस्नबाट रोक्ने कार्य गर्छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्तो पो रहेछ आँखामा आँखीभौं हुनुको रहस्य", ratopati.com, रातोपाटी, अन्तिम पहुँच २३ जनवरी २०२२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा आँखीभौं सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।