अण्डकोष
स्वरूप
(अण्डकोशबाट अनुप्रेषित)
अण्डकोष | |
---|---|
![]() अण्डकोषको भित्री संरचनाहरूको रेखाचित्र | |
![]() वयस्क पुरुषको अण्डकोषको बाह्य भागहरू र वरिपरिको संरचनाहरूको रेखाचित्र | |
विबरण | |
धमनी | Testicular artery |
शिरा | Testicular vein, Pampiniform plexus |
स्नायु | Spermatic plexus |
Lymph | Lumbar lymph nodes |
पहिचान | |
ल्याटिन | testis |
चिकित्सा विषय शीर्षकहरू | D013737 |
TA | A09.3.01.001 |
एनाटोमीको आधारभूत मोडेल | 7210 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
अण्डकोष (अङ्ग्रेजी: स्क्रौटम) पुरूषको मुख्य प्रजनन् अङ्ग हो । लिङ्गको तल एक थैली हुन्छ; थैलीको छाला खुकुलो हुन्छ । त्यो छाला गर्मीयाममा धेरै बढेर झुण्डिन्छ भने जाडो याममा खुम्चिएर सानो हुन्छ । त्यो थैली भित्र अण्डकोष हुन्छन् । यीनको मुख्य कार्य शुक्राणु र पुरूष उत्तेजित द्रवलाई बनाउनु हो ।
अण्डकोषको लम्बाई ३.५ से.मी. र चौडाईं २.५ से.मी. हुन्छ । यसमा रक्त सञ्चार कार्य धेरै हुन्छ । दुवै तिरको अण्डकोष एक नलिद्वारा जोडिएका हुन्छन् । त्यो नलिलाई वास डिफेरेन्स भनिन्छ । अर्को तिर यो अन्य ग्रन्थिसँग जोडिएको हुन्छ । त्यो ग्रन्थीलाई सेमिनाल वेसाईकल भनिन्छ ।
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा अण्डकोष सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।