आइसल्यान्ड राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसल्यान्ड
उपनाम(हरू)Strákarnir okkar (Our Boys)
सङ्गठनआइसल्यान्ड फुटबल सङ्घ (KSÍ)
Knattspyrnusamband Íslands
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकErik Hamrén
कप्तानएरोन गुनार्सन
सर्वाधिक उपस्थितिRúnar Kristinsson (१०४)
सर्वाधिक गोलकर्ताEiður Guðjohnsen (२६)
गृह रङ्गशालाLaugardalsvöllur
फिफा कोडISL
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३२ ह्रास १० (१६ अगस्त २०१८)
उच्च वरीयता१८ (फेब्रुअरी–मार्च २०१८)
निम्न वरीयता१३१ (अप्रिल–जून २०१२)
पहिलो अन्तर्राष्ट्रिय
अनाधिकारिक:
 फरोइ टापु ०–१ आइसल्यान्ड 
(फरोइ टापु; २९ जुलाई १९३०)[१]
आधिकारिक:
 आइसल्यान्ड ०–३ डेनमार्क 
(रेक्जाभिक, आइसल्यान्ड; १७ जुलाई १९४६)[२]
ठूलो विजय
अनाधीकारिक:
 आइसल्यान्ड ९–० फरोइ टापु 
(केल्पाभिक, आइसल्यान्ड; १० जुलाई १९८५)
आधिकारिक:
 आइसल्यान्ड ५–० माल्टा 
(रेक्जाभिक, आइसल्यान्ड; २७ जुलाई २०००)[३]
ठूलो हार
 डेनमार्क १४–२ आइसल्यान्ड 
(कोपनहेगन, डेनमार्क; २३ अगस्त १९६७)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१८)
उत्कृष्ट नतिजासमुह चरण, (२०१८)
युरोपेली च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०१६)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, (२०१६)
आइसल्यान्ड राष्ट्रिय फुटबल टिम २०१८ फिफा विश्वकप रूसमा

आइसल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा आइसल्यान्डको प्रतिनिधित्व गर्दछ । यस टिम आइसल्यान्ड फुटबल सङ्घद्वारा नियन्त्रित गरिएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Courtney, Barrie (१६ मे २००८), "Faroe Islands – List of International Matches", RSSSF, अन्तिम पहुँच ३ नोभेम्बर २०१० 
  2. Nygård, Jostein (१६ मे २००८), "International matches of Iceland", RSSSF, अन्तिम पहुँच ३ नोभेम्बर २०१० 
  3. Nygård, Jostein (१६ मे २००८), "International matches of Iceland", RSSSF, अन्तिम पहुँच १६ अक्टोबर २०११