आयुष्मान जोशी
(आयुष्मान देशराज जोशी बाट पठाईएको)
Jump to navigation
Jump to search
आयुष्मान जोशी | |
---|---|
![]() | |
जन्म | आयुष्मान देशराज जोशी १७ डिसेम्बर १९९३ |
राष्ट्रियता | काठमाडौँ, नेपाल |
कार्यकाल | २०१२- अहिले सम्म |
चिनारीको कारण | चलचित्रहरू |
जीवनसाथी | प्रियंका कार्की |
आयुष्मान जोशी एक नेपाली अभिनेता र मोडल हुन्।[१] उनले सन् २०१४बाट मोडलिङ सुरु गरेका थिए र सन् २०१६ मा 'चपली हाईट २'बाट चलचित्र क्षेत्रमा प्रवेश गरे।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
आयुष्मान जोशी रविना देशराज श्रेष्ठ जोशी र भावेन जोशीका छोरा हुन्।[१]
प्रसिद्ध चलचित्रहरू[सम्पादन गर्ने]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "Nepali Actor /Model /VJ Ayushman Desraj Shrestha Joshi", coolpokharacity.com, जुन ५, २०१६, अन्तिम पहुँच अगस्ट २९, २०१६।
- ↑ https://www.onlinekhabar.com/2019/06/774048
- ↑ https://www.youtube.com/watch?v=5KTve9TswLg
- ↑ https://www.setopati.com/art/art-activity/164911