सामग्रीमा जानुहोस्

आर्मेचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डी सी मोटरको आर्मेचर (कम्युटेटर सहित)

विद्युतीय ईन्जिनियरिङमा, आर्मेचर भनेको विद्युतीय मेसिनको वाइन्डिङ (वा वाइन्डिङ सेट) हो जसमा एसी करेन्ट प्रवाह हुन्छ।[] आर्मेचर बिजुली मेसिन को मुख्य भाग हो। इलेक्ट्रो-मेकानिकल मेसिन वा विद्युतीय उपकरणका दुई मुख्य भागहरू मध्ये एउटालाई आर्मेचर भनिन्छ। तर स्थायी चुम्बक वा विद्युत चुम्बकको पोल पीसलाई पनि आर्मेचर भनिन्छ। त्यसैगरी, फलामबाट बनेको सोलेनोइड वा रिलेको गतिशील भागलाई पनि आर्मेचर भनिन्छ।

वाइन्डिङ सामग्री

[सम्पादन गर्नुहोस्]

आर्मेचर तार तामा वा एल्युमिनियमबाट बनाइन्छ। कपर आर्मेचर तारले यसको उच्च विद्युत चालकताको कारणले विद्युतीय दक्षता बढाउँछ। एल्युमिनियम आर्मेचर तार तामा भन्दा हल्का र कम महँगो छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Stephen D. Umans, Fitzgerald's and Kingsley's Electric Machinery - 7th ed, McGraw Hill, 2014, आइएसबिएन ९७८-०-०७-३३८०४६-९, pp. 190