डाइनामो
स्वरूप
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
डाइनामो एक विद्युत उत्पादन गर्ने विद्युतीय उपकरण हो । डाइनामोले एसी विद्युत उत्पादन गर्दछ । डाइनामोभित्र स्थायी चुम्बक र इनामेल कोट गरिएको तारको क्वाइल राखिएको हुन्छ । डाइनामो वा जेनेरेटरले माइकल फराडेको विद्युत चुम्बकीय उपपादनको नियममा विद्युत उत्पादन गर्दछ्न् ।
डाईनोमोमा तार र चुम्बकीय क्षेत्रहरू घुमाउने कुण्डलहरूको प्रयोग गरिन्छ। डायनामोको स्थिर संरचनालाई स्टेटर भनिन्छ, जसले स्थिर चुम्बकीय क्षेत्र प्रदान गर्दछ, र घुमाउने वाइन्डिंग्सको सेटलाई आर्मेचर भनिन्छ। जब चुम्बकीय क्षेत्र भित्र तार घुम्छ, इलेक्ट्रोमोटिभ शक्ति सिर्जना भइ तारमा विद्युत् प्रवाहको सृजना हुन्छ।