सामग्रीमा जानुहोस्

आशा भुषाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आशा भुषाल (अङ्ग्रेजी: Asha Bhusal),[१][२] एक नेपाली अभिनेत्री र मोडल हुन् जहाँ उन्ले नेपाली चलचित्रमा अभिनय गर्दै आएकी छिन्।[३]

करियर

[सम्पादन]

उनले नेपाली टेलिभिजन सिरियल सुनौलो बिहानीबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् भने उनको डेब्यु चलचित्र दुस्बनी नेपाली चलचित्र थियो।[४][५] उनको सुनपानी चलचित्रले ओस्कार अवार्डका लागि छनोट भएको थियो ।[६] उनी राष्ट्रिय राजधानी पुरस्कार र हिमालयन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी थिइन्।[७]

चलचित्रहरु

[सम्पादन]
वर्ष चलचित्र भूमिका सन्धर्भ
२०१५ सुनपानी

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "Asha Bhusal", अन्तिम पहुँच ९ अगस्ट २०२२।
  2. ↑ "नेपाली चलचित्र लोकेसन र कथानकका हिसाबले मजबुत छन् : आशा भुसाल, नायिका", Himalaya Times One of the leading Newspaper in Nepal is Himalaya times. The online portal of ehimalayatimes.com (en-USमा), अन्तिम पहुँच ९ अगस्ट २०२२।
  3. ↑ "बोल्ड अभिनय गर्ने इच्छा छः आशा भुसाल", REPUBLICADAINIK (en-USमा), ५ मार्च २०२०, अन्तिम पहुँच ९ अगस्ट २०२२।
  4. ↑ "करिश्माकी छोरी भएर अभिनय गर्न मन छ : आशा भुसाल", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ अगस्ट २०२२।[स्थायी मृत कडी]
  5. ↑ "कर्ममा विश्वास गर्ने आशा", कर्ममा विश्वास गर्ने आशा (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ अगस्ट २०२२।
  6. ↑ मध्यान्ह, "नायिका आशा भुषालको सफलता", Madhyanha Daily (en-USमा), मूलबाट ९ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २०२२।
  7. ↑ "हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७ मा वर्ष गीतकारको अवार्ड डा. डीआर उपाध्यायलाई", Madhyantar (en-USमा), २३ जनवरी २०२१, अन्तिम पहुँच ९ अगस्ट २०२२।