सामग्रीमा जानुहोस्

इन्द्रचोक, काठमाडौँ

इन्द्रचोक
वंघः
पर्यटकीय स्थल
सहरी बस्ती
आकाश भैरव मन्दिर, इन्द्र चोक
आकाश भैरव मन्दिर, इन्द्र चोक
इन्द्रचोक काठमाडौँ-को अवस्थिति
इन्द्रचोक
इन्द्रचोक
काठमाडौँ उपत्यकाको नक्सामा रहेको इन्द्रचोक
निर्देशाङ्क: २७°४२′२२″ उत्तर ८५°१८′३५″ पूर्व / २७.७०६०° उत्तर ८५.३०९६° पूर्व / 27.7060; 85.3096
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
सहरकाठमाडौँ महानगरपालिका
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

इन्द्रचोक (नेपाल भाषा: वंघः) काठमाडौँभित्र रहेको एक बजार क्षेत्र हो। यो क्षेत्र नेपालको ऐतिहासिक कालखण्डबाट पार हुन्छ। इन्द्रचोकको चोक, मरू, काठमाडौँ दरबार क्षेत्र, मखन, जन बहा, असन र नक्सलको साथ, पुरानो भारत-तिब्बत व्यापार मार्ग चिह्नित गर्ने गर्दछ जुन अहिले जीवन्त बजार सडक हो।[१] इन्द्रचोकमा छ वटा सडकहरू जोडिन्छन् र चोकलाई काठमाडौँको प्रमुख इलाकाहरूमा जोड्दछन्। यहाँ रहेका हिन्दु मन्दिरहरू र बजारले तीर्थयात्रीहरूको ध्यान तान्दछ।

नामकरण

[सम्पादन]

यो चोकको नाम हिन्दु पौराणिक कथाको स्वर्गका राजा इन्द्रको नामबाट राखिएको हो।

मन्दिर र रथयात्रा

[सम्पादन]

इन्द्राचोक एक औपचारिक स्थल हो र प्रमुख उत्सवमा रथयात्रा चोकको मध्य भागबाट पार हुन्छन्। इन्द्रजात्रा समयमा कुमारी, गणेश र भैरवको रथहरू यहाँ हुँदैँ तानिन्छन्। सेतो मच्छिन्द्रनाथको रथयात्रा (जना बह दाहा जत्राको रथ यात्रा) पनि इन्द्रचोकको बिचबाट भएर जान्छ।

चित्र दीर्घा

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Proksch, Andreas; Baidya, Huta Ram; Deutsche Gesellschaft für Technische Zusammenarbeit, Urban Development Through Local Efforts Project (1995). Images of a century: The changing townscapes of the Kathmandu Valley. Deutsche Gesellschaft für Technische Zusammenarbeit. Page 58.