इन्द्रनील सेनगुप्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इन्द्रनील सेनगुप्ता
ইন্দ্রনীল সেনগুপ্ত
Indraniel barkha sengupta.jpg
इन्द्रनील सेनगुप्ता (दायाँ) आफ्नो जीवनसाथी बर्खा बिष्ट सेनगुप्ता (बायाँ)सँग
जन्मइन्द्रनील सेनगुप्ता
(१९७४-०९-०८) सेप्टेम्बर ८, १९७४ (उमेर ४६)
डर्वान, दक्षिण अफ्रिका
वासस्थानकोलकाता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियता RSA दक्षिण अफ्रीकी
पेशामोडल, अभिनेता
कार्यकाल१९९९–हाल सम्म
जीवनसाथीबर्खा बिष्ट सेनगुप्ता (मार्च २, २००८ – वर्तमान)
सन्तान

इन्द्रनील सेनगुप्ता दक्षिण अफ्रीकी चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता तथा मोडल हुन् भारतीय उद्गम को।

बाल्यकाल[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

इन्द्रनील सेनगुप्ताको जन्म कोलकातामा भएको हो । उनले आफ्नो जीवनको धेरै समय कोलकातामै व्यतित गरेका छन् । सन् २००० मा मोडेल बन्नका लागि उनी मुम्बई आएका थिए । सन् २००८ मार्च १ मा उनले आफ्नो साथी कलाकार बर्खा बिष्ट सेनगुप्तासँग बिहे गरेका थिए । हाल यी दुवैको एक छोरी रहेको छ ।[१]

प्रमुख चलचित्रहरू[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Dasgupta, Priyanka (नोभेम्बर ८, २०११), "Being a father is the most beautiful experience: Indraneil", TOI, अन्तिम पहुँच ११ नोभेम्बर २०१२ 

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]