इन्द्रनील सेनगुप्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्द्रनील सेनगुप्ता
ইন্দ্রনীল সেনগুপ্ত
जन्मइन्द्रनील सेनगुप्ता
(1974-09-08) ८ सेप्टेम्बर १९७४ (उमेर ४९)
डर्वान, दक्षिण अफ्रिका
वासस्थानकोलकाता, पश्चिम बङ्गाल, भारत
राष्ट्रियता RSA दक्षिण अफ्रीकी
पेशामोडल, अभिनेता
कार्यकाल१९९९–हाल सम्म
जीवनसाथीबर्खा बिष्ट सेनगुप्ता (मार्च २, २००८ – वर्तमान)
सन्तान

इन्द्रनील सेनगुप्ता दक्षिण अफ्रीकी चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता तथा मोडल हुन् भारतीय उद्गम को।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

इन्द्रनील सेनगुप्ताको जन्म कोलकातामा भएको हो । उनले आफ्नो जीवनको धेरै समय कोलकातामै व्यतित गरेका छन् । सन् २००० मा मोडेल बन्नका लागि उनी मुम्बई आएका थिए । सन् २००८ मार्च १ मा उनले आफ्नो साथी कलाकार बर्खा बिष्ट सेनगुप्तासँग बिहे गरेका थिए । हाल यी दुवैको एक छोरी रहेको छ ।[१]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

प्रसिद्धि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dasgupta, Priyanka (नोभेम्बर ८, २०११), "Being a father is the most beautiful experience: Indraneil", TOI, अन्तिम पहुँच ११ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१६ मिति

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]