सामग्रीमा जानुहोस्

ईशा शरवानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ईशा शरवानी
ईशा शरवानी २०१३मा
जन्म (1984-09-29) २९ सेप्टेम्बर १९८४ (उमेर ४२)
गुजरात, भारत
राष्ट्रियताभारतीय
पेशाभारतीय समकालीन डान्सर, अभिनेत्री
कार्यकाल२००५-हाल सम्म
वेबसाइटwww.ishasharvani.com

ईशा शरवानी (जन्म: २९ सेप्टेम्बर १९८४ (उमेर ४२)) हिन्दी चलचित्रहरूकी अभिनेत्री र भारतीय समकालीन डान्सर पनि हुन्।

जीवनी

[सम्पादन]

ईशाको जन्म गुजरात, भारतमा २९ सेप्टेम्बर १९८४ मा भएको थियो। उनी अहमदाबादमा बस्ने गर्थिन्। तिरुवनन्तपुरममा बस्नु भन्दा अघि उनी दिल्ली, उडीसा, वृन्दावन र बेङ्गलोर, जस्ता विभिन्न स्थानहरूमा बसिन्। ईशाको माता पिताले तिरुवनन्तपुरम, केरलमा अकादामी फर आर्ट रिसर्च, ट्रेनिङ्ग र इनोवेशन (कला अनुसन्धान अकादमी, प्रशिक्षण र अभिनव) नामक एक कला विद्यालय स्थापित गरे, जहाँ उनीहरू १३-१४ वर्षको लागि बसेका थिए। १३ वर्षको उमेरमा, अपने नृत्य स्कूलमा उनीले आफ्नो आमा दक्षा सेठसँग नृत्यमा औपचारिक शिक्षण शुरू गरिन् र कलारिप्पयाट्टू, कथक र छऊ नृत्य सिकिन्। पछिल्लो सात वर्षहरूमा ईशाले बाईस देशहरूमा नृत्य प्रदर्शन गरेकी थिइन्।[१][२][३][४][५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]