उत्तर आयरल्यान्ड राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उत्तर आयरल्यान्ड
उपनाम(हरू) Green and White Army
Norn Iron
सङ्गठन आइरिस फुटबल संघ
कन्फेडेरेसन युइएफए (युरोप)
प्रमुख प्रशिक्षक Michael O'Neill
सहायक प्रशिक्षक Jimmy Nicholl
कप्तान Steven Davis
सर्वाधिक उपस्थिति Pat Jennings (११९)
सर्वाधिक गोलकर्ता David Healy (३६)
गृह रङ्गशाला विन्ड्सोर पार्क
फिफा कोड NIR
फिफा बरियता क्रम २८ Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम २० (सेप्टेम्बर २०१७)
फिफा निम्न बरियता क्रम १२९ (सेप्टेम्बर २०१२)
इएलओ बरियता क्रम ५६ Steady (११ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम ५ वा १४ (१८८२ वा मे १९८६)
इएलओ निम्न बरियता क्रम ११४ (११ अक्टोबर २०१३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
आयरल्यान्डका रूपमा:
 आयरल्यान्ड ०–१३ इङ्गल्याण्ड 
(बेलफास्ट; १८ फेब्रुअरी १८८२)
उत्तर आयरल्यान्डका रूपमा:
 उत्तरी आयरल्याण्ड ०–२ स्कटल्यान्ड 
(बेलफास्ट; २६ फेब्रुअरी १९२१)[१]
ठु्लो विजय
 उत्तरी आयरल्याण्ड ७–० वेल्स 
(बेलफास्ट; १ फेब्रुअरी १९३०)[१]
ठूलो हार
 आयरल्यान्ड ०–१३ इङ्गल्याण्ड 
(बेलफास्ट; १८ फेब्रुअरी १८८२)
विश्वकप
खेलहरू ३ (पहिलो खेल: १९५८)
उत्कृष्ट नतिजा क्वाटर फाइनल, १९५८
युरोपेली च्याम्पियनसिप
खेलहरू १ (पहिलो खेल: २०१६)
उत्कृष्ट नतिजा समूह चरण, २०१६

उत्तर आयरल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा उत्तर आयरल्यान्डको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो उत्तर आयरल्यान्डमा फुटबलको लागि शासकीय निकाय आइरिस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्र हो ।

बर्दी आपूर्तिकर्ता[सम्पादन गर्ने]

बर्दी बितरक अवधि
संयुक्त अधिराज्य उम्ब्रो १९७५–१९७७
जर्मनी Adidas १९७७–१९९०
संयुक्त अधिराज्य उम्ब्रो १९९०–१९९४
जापान एसिक्स १९९४–१९९८
बेल्जियम ओलम्पिक स्पोर्ट्सवेर १९९८–१९९९
बेल्जियम प्याट्रिक १९९९–२००४
संयुक्त अधिराज्य उम्ब्रो २००४–२०१२
जर्मनी एडिडास २०१२–हाल

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ Northern) Ireland - International Results RSSSF