उपयुक्त लागत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

व्यवस्थापकिय निर्णयसँग सोझै सम्बन्धीत लागतलाई उपयुक्त लागत भनिन्छ । यस्तो खालको लागत व्यवस्थापनको कुनै कार्य गर्ने निर्णय गरेको खण्डमा लाग्ने अन्यथा नलाग्ने खालको हुन्छ । उदाहरणको लागी व्यवस्थापनले कुनै पनि तयारी सामान खरिद गर्ने निर्णय गरेको खण्डमा उक्त सामान उत्पादन गर्ने लागत लाग्दैन तर खरिद गर्न लाग्ने लागत भने लाग्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]