उषा रजक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
उषा रजक
जन्म उषा रजक
सन् १९८५
ललितपुर, नेपाल
पेशा नायिका, मोडल
कार्यकाल २००४ – अहिलेसम्म

उषा रजक (जन्म १९८५) नेपाली मोडेल तथा नायिका हुन्। [१][२]

सौन्दर्य प्रतियोगिताहरू[सम्पादन गर्ने]

लक्स ब्युटि स्टार २००४ मा सनस्लिक मिस ब्युटिफुल हेयर उनले जितेको पहिलो उपाधि हो । त्यसपछि उनले २००६ मा दक्षिण कोरियामा भएको वल्र्ड मिस युनिभर्सिटीको उपाधि पनि जित्न सफल भइन् ।

चलचित्रहरू[सम्पादन गर्ने]

उषाले आफ्नो चलचित्र जगतको सुरुवात चर्चित निर्देशक राम प्रसाद रिजालको चलचित्र वान डे बाट गरेकी थिइन् । त्यसपछि उनलङ कुसुमे रुमाल २ र ईकु जस्ता सफल चलचित्रमा मुख्य भुमिकामा अभिनय गरिन् ।

यसबाहेक पनि उनले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

<references>

  1. "On The Cover", Wave magazine, July 2008. अन्तिम पहुँच मिति:18 August 2011.
  2. http://moviesnepal.com/usha-rajak-congratulation-new-mother/