प्रयोगकर्ता वार्ता:Ekendra

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एकेन्द्रबाट अनुप्रेषित)

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! --Ganesh Paudel ०४:३८, १४ जुलाई २०१० (UTC)

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १२:१२, ५ जुलाई २०१० (UTC)

एकेन्द्र जी तपाईलाई तेह्रथुम जिल्लाका अन्य गा. वि.स.हरुको बारेमा जानकारी छ भने यहाँ थिचेर त्यहाँ भएका अन्य गा.वि.स.हरूको बारेमा लेख्नुहोला।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १४:४५, १३ जुलाई २०१० (UTC)

फोटो राख्ने तरीका[सम्पादन गर्नुहोस्]

एकेन्द्र जी लेखसँग फोटो राख्न निम्न कुराहरुमा ध्यान दिनु पर्छ।
  1. चित्र विकिपीडियामा अपलोड भएको हुनु पर्छ यदी चित्र अपलोड भएको छैन भने त्यो चित्र देखिदैन।
  2. चित्र बिभिन्न प्रकारको हुन्छ। जस्तै:- svg, jpg, png, gif, आदी।
  3. चित्रलाई px द्वार सानो ठुलो पार्न सकिन्छ। जस्तै:- 100px, 150px, 200px आदी साइज दिएर चित्रको साइज घटाउन बढाउन सक्नु हुनेछ। चित्र राख्दा यसरी लेख्नु पर्छ।
[[Image:Imagename.Imagप्रकार|Image Size|thumb|Imageको बारेमा]]

उदाहरणकोलागी यो चित्र हेर्नुहोला

नेपालको झण्डा

यो चित्रलाई आफ्नो वार्तालाव पृष्ठमा सम्पादन गरेर प्रयोग गर्नुहोला।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०८:२५, १४ जुलाई २०१० (UTC)

फोटो अपलोड गर्न यो फारम प्रयोग गर्नुहोस।  Nepab☺y  (talk) १४:४४, १७ जुलाई २०१० (UTC)

Roman बाट देवनागरीमा Name change गर्नलाई Roman name लाई देवनागरी नाममा Redirect गर्नु पर्छ अथवा पृष्ठ सार्नु पर्छ।

Redirect गर्न यसो गर्नुस। जुन पृष्ठलाई Redirect गर्न चाहनु हुन्छ त्यो पृष्ठ खाली हुनुपर्छ। यदि पृष्ठ खाली छैन भने सार्ने Tab मा थिच्नुस र फारम भरेर इच्छित नाममा सार्नुस। यदि खाली पृष्ठ सार्नु हुँदैछ भने यसो गर्नुस। #REDIRECT [[देवनागरीमा इच्छित नाम]]  Nepab☺y  (talk) ०९:०५, १८ जुलाई २०१० (UTC)

एकेन्द्र जी फुलेकलाई फुलेक गाविस बनाउन पृष्ठको तल रहेको "सार्ने" मा क्लिक गरेर उचित फारम भरेर सार्नुहोला। अर्को छुट्टै लेख नबनाउनुहोला तेह्रथुम जिल्लाका अन्य गा. वि. स.हरू सम्बन्धिका लेखहरू लेख्नको लागी जिल्लाको पृष्ठ हेर्नुहोस् त्यहाँ गा.वि.स.हरूका नाम छन् त्यसैमा क्लिक गरेर नयाँ लेखहरू लेख्नुहोला। यसरी जथाभावी सम्पादनले लेखहरू बिग्रीन्छन् र पछि मिलाउन अफ्ठ्यारो पर्छ। तपाईँले बनाएको लेखलाई मेटाउनु पर्ने भएकाले सुचना लगाएको छ त्यो सुचना न हटाउनुहोला धन्यवाद।
आर॰पी॰ जोशी कुरा गर्नुहोस् १४:३३, १८ जुलाई २०१० (UTC)

तपाईँले आफुले लेखेको ठाउँमा आफ्नो हस्ताक्षर छोड्नु भएन यो तपाईको सबै भन्दा ठुलो गल्ती हो। अर्को कुरा लेखि सकेको पाठलाई तपाईले हटाए पनि विकिपीडियाको ईतिहास मेटिदैन फर्काएर पढ्न सकिन्छ। तपाई यो तल लेखेको सबै पाठहरू एक एक गरेर पढ्नुहोला।

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

ध्यान दिनुहोस्[सम्पादन गर्नुहोस्]

एकेन्द्र जी दु:ख नमान्नुहोला म तपाईलाई केही सुझावहरू दिदै छु त्यसमा अमल गर्नुहोला म यहाँ तपाईले गरेका गल्तीहरूलाई लेख्दै छु।
  1. तपाईले एउटै फाइललाई धेरै चोटी अलग अलग नाम दिएर अपलोड गर्नु भएको छ। त्यो पनि विना लिङ्कको फाइलहरू। यसरी विना लिङ्कको फाइलहरू प्रयोग नभएको फाइलमा गिन्ति हुन्छ र पछी मेट्नु पर्ने हुन्छ। यसैले आफुले अपलोड गरेका फाइलहरू उचित पृष्ठमा लिङ्क बनाएर सम्पादन गर्नुहोला।
    तपाईले पृष्ठहरूलाई जथाभावि सार्नु भएको छ जस्तै आफ्नो वार्ता पृष्ठलाई पनि सार्नु भएछ अन्य धेरै पृष्ठहरूलाई सार्नु भएको छ। विकिपीडियाका हरेक प्रयोगकर्तालाई पृष्ठ सार्ने अथवा पृष्ठको नाम बदल्ने अधिकार मिल्छ तर यसको मतलब आफ्नो मन मर्जिले कुनै पनि पृष्ठलाई जथाभावी सार्न त हुदैन जस्तै तपाईले आफ्नो वार्ता पृष्ठ सार्नु भयो।
    तपाई आफुले लेखेको ठाउँमा आफ्नो हस्ताक्षर गर्नु भएको देखिदैन कुनै पनि वार्तालाव पृष्ठ अथवा छलफल पृष्ठमा लेखे पछि हस्ताक्षर गर्नु आवस्यक हुन्छ तर अन्य लेखहरूमा भने हस्ताक्षर गर्नु हुदैन हस्ताक्षरको लागी चारवटा वक्र ~~~~ छोड्नु होला। धन्यवाद!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:४९, ७ अगस्त २०१० (UTC)
एकेन्द्र जी विकिपीडियाका पृष्ठहरू सार्नको लागी खास कुरामा ध्यान दिनु पर्ने पर्ने हुन्छ। यो पृष्ठ तपाईको वार्ता पृष्ठ हो यो पृष्ठमा सम्पादन गरेर तपाईसँग कुरा गर्न सकिन्छ। यसमा कुनै नयाँ सम्पादन भएमा तपाईको लागी नयाँ संदेस भएको सुचना तपाईलाई मिल्छ तर यो पूष्ठलाई कुनै अरू नाम दिएर सारेमा यो पृष्ठले आफ्नो काम गर्न छोड्छ। तपाईले यो पृष्ठलाई एकेँद्रको नाम दिएर सार्नु भएको थियो त्यसताक यो पृष्ठ तपाईँको वार्ता पूष्ठ नभएर एक लेखको रुपमा थियो अब मैले पहिलेकै रुपमा ल्याएर तपाईको वार्ता पाना बनाएँ अर्को कुरा पृष्ठमा फोटोहरू जति पनि राख्न पाइन्छ तर फोटो राख्न जान्नु पर्छ मैले तपाईले अपलोड गरेको एक दुईटा फोटोहरू पृष्ठमा राखेको छु जस्तै हेर्नुहोला लोखर्के, Template:तेह्रथुम जिल्ला बसन्तपुर यि पृष्ठमा मैले तपाईले अपलोड गरेका चित्रहरू राखेको छु।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०७:५६, ८ अगस्त २०१० (UTC)

नेपालीमा युजर नाम[सम्पादन गर्नुहोस्]

एकेन्द्र जी विकिपीडियामा योगदान दिनको लागी युजर नाम नेपालीमै हुनु पर्छ भन्ने कुनै आवस्यक छैन आफ्नो प्रयोगकर्ता नाम नेपालीमा बनाउनको लागी खाता बनाउँदा खेरी देवनागरीमा प्रयोगकर्ता नाम राख्नु पर्छ। तर देवनागरीमा प्रयोगकर्ता नाम राखे पछी कम्पुटर युनिकोडको प्रयोग गरेर लॉगइन गर्दा कहिले कहिँ अफ्ट्यारो पर्न सक्छ किन भने सबै सबै कम्पुटरमा देवनागरी युनिकोड उपलब्ध हुदैन यसैले तपाईको युजर नाम ठिक छ। अब यो नामलाई नेपालीमा बदल्नको लागी विकिपीडियाका प्रबन्धक पदमा काम गर्ने व्याक्तीहरूलाई मात्र अनुमती छ तर तपाई म जस्ता सामान्य प्रयोगकर्ताहरूले आफ्नो प्रयोगकर्ता नाम बदल्न सक्दैनौँ यदी तपाईँको योगदान यो विकिपीडियामा स्थान जनक रहेमा पछि गएर प्रबंधक बनेमा आफ्नो युजर नाम बदल्नु होला। मैले यस अघी तपाईलाई यो सम्बन्धी कुनै जानकारी दिएको थिएँन कुनै अरूले दिएको होला म तपाईलाई आफ्नो प्रयोगकर्ता नाम र प्रयोगकर्ता पृष्ठ र वार्ता पृष्ठको नाम न बदलेर यथावत राख्ने सल्लाह दिदै छु म त आफुले देवनागरीमा प्रयोगकर्ता नाम राखेर खाता खोलेकाले पछुताएको छु।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:२२, ८ अगस्त २०१० (UTC)

नयाँ परिवर्तनका बारेमा[सम्पादन गर्नुहोस्]

नेपाली विकिपीडियाको मुख्य पृष्ठमा भएका परिवर्तनका बारेमा लेख्नु भएको रहेछ। लामो समयसम्म एउटै लेख रहिआएको थियो, नयाँ सकृय योगदानकर्ता साथीहरूको सकृयतामा यसमा सामयिक परिवर्तन गर्न थालिएको छ। यस कार्यमा यहाँको पनि सकृय सहभागिता रहनेछ भन्नेमा हामी विश्वस्त छौं।

एकेन्द्रजी मुख्य पृष्ठमा गौतम बुद्ध वा सगरमाथा अथवा हिमाल, पहाड, तराई झल्किने लेख नभएर महात्मा गान्धी सम्बन्धि लेख देख्दा सामान्य नेपाली नागरिकलाई यस्तो लाग्नु स्वाभाविक हो। यस मानेमा तपाँइले उठाउनु भएको कुरा जायज होला तर विकीपिडीयाले कुनै एउटा मात्र नभै सबै लेखलाई उतिकै महत्त्व दिने गर्दछ। कुनै पनि लेख पूर्ण नभै मुख्य पृष्ठमा चयन गर्न सकिन्न। महात्मा गान्धी भारतको मात्र नभै विश्वकै महान अहिंसावादी दार्शनिक भएकाले यो लेखलाई प्राथमिकता दिइएको हो र यसमा विवाद गर्नु उचित हुन्छ जस्तो लाग्दैन। अन्य कुनै पनि लेखलाई उचित सामग्री सहित स्तरीयता प्रदान गरी पूर्ण लेख बनाउन सकिएमा त्यसलाई मुख्य पृष्ठमा राख्न सकिन्छ। यसका लागि तपाँइ लगायत सबै सकृय योगदानकर्ताहरूको सहभागिता आवश्यक छ।
दोस्रो कुरा नेपाली विकिपीडिया नेपाली नागरिकको मात्र नभै समस्त नेपाली भाषी र नेपाली भाषा जान्ने सबैका लागि भएकाले यसले पस्किने सामग्री भौगोलिक दायरा भन्दा फराकिलो हुन जरूरी छ। धन्यवाद। --Ganesh Paudel ०४:५९, १८ नोभेम्बर २०१० (UTC)

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Ekendra (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:१२, १९ जनवरी २०१२ (युटिसी(UTC))

स्रोतहीन र पूर्ण रूपमा नकारात्मक जीवित मानिसहरूको जीवनी बारेका लेखहरू सृजना नगर्नुहोला। विकिपिडियासँग प्रमाणिकरणको नीति छ र हामीले प्रयोग गर्नुपर्ने कुनै पनि नकारात्मक जानकारीको पूर्णरूपमा स्रोत उल्लेख गर्नुपर्छ। नकारात्मक, स्रोतहीन जीवित मानिसहरूको जीवनी विकिपिडियाबाट शीघ्र मेटाइनेछन्। यो पृष्ठ शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१० अन्तर्गत मेटाउनको लागि नामाङ्कन गरिएको छ। जीवित मानिसहरूको जीवनी नीतिको उल्लङ्घन गर्ने पृष्ठ र तस्विरको सृजना वा जारी राख्ने प्रयोगकर्ताहरूलाई सम्पादन गर्नबाट निषेध गरिन्छन्।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। ہیمال سُبےدی چلو بات کرتے ہیں १३:४४, ३१ अगस्त २०२० (नेपाली समय)

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Ekendraज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]